सामाखुसीमा प्यूठानकी युवती ब्लेडले चिरेको अवस्थामा फेला, युवक माथिबाट हामफाले

Uncategorized

काठमाडौं । काठमाडौंको सामाखुसी टाउनप्लानिकङको एउटा घरमा २५ वर्षीया युवती घाइते अवस्थामा फेला परेकी छिन् ।

नवलपुर जिल्ला घर भएका गुरुदत्त पौडेलको घरमा डेरा लिएर करीव १ वर्षदेखि बस्दै आएकी प्यूठान स्थायी घर भएकी २५ वर्षीया निता मगर धारिलो हतियार (ब्लेड)ले शरीरका विभिन्न स्थानमा काटिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर, टेकु, काठमाडौंका प्रवक्ता (एसपी) सीताराम रिजालले जानकारी दिएका छन् ।strong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाstrong

शुक्रबार बिहान ती युवतीलाई धारिलो हतियारले काटेर घाइते बनाइ भाग्ने क्रममा डोल्पा जिल्ला स्थायी घर भएका मीनराज कार्की चार तलामाथिबाट हामफालेको प्रारम्भीक अनुसन्धानका क्रममा जानकारी आएको एसपी रिजालले बताए । कार्कीको खोजतलासी जारी रहेको उनले बताएका छन् ।strong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाstrong

घाइते युती निता मगरको विनायक अस्पतालमा उपचार भइरहेको छ । निताको अवस्था खतरामुक्त रहेको चिकित्सकहरूले जनाएको प्रहरीको भनाइ छ । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।strong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाstrong

Leave a Reply

Your email address will not be published. Required fields are marked *