१० दिन देखि खुट्टा भाचेर घरमै रुदै बसेकी आमालाइ हस्पिटल ल्याउदा छोरा भाग्यो (हेर्नुस भिडियो सहित )

Uncategorized

कृपया यो पनि पढ्नुस :- घुँडा दुख्ने समस्याको अचूक औषधि कागती ! यस्तो छ
प्रयोग गर्ने तरिकाstrong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाstrong

आजकल धेरै मानिसलाई घुँडा दुख्ने समस्या छ । यसका लागि मानिसहरू
अनेकथरीका औषधि प्रयोग गर्छन् तैपनि रोग निको हुँदैन । यहाँ हामी घुँडा दुखाइ
निको पार्ने घरेलु तरिका बताउँदैछौं जसको प्रयोगले स्वास्थ्यमा गडबडी हुँदैन र
पीडाबाट पनि मुक्ति पाइन्छ ।

पट्टी बनाउने तरिका:
पीडाबाट छुटकारा पाउनका लागि रोल गरिएको सर्जिकल पट्टी, दुई चम्चा नरिवलको
तेल र तीन कागती लिनुस् । कागतीको बोक्रा निकालेर त्यसलाई झुरा पारेर हावा
नछिर्ने भाँडोमा राख्नुस् ।strong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाstrong

अब यसमा नरिवलको तेल मिसाएर जारलाई दुई दिनसम्म बन्द गरेर राख्नुस् । दुई
दिनपछि यसलाई निकालेपछि पट्टीमा राखेर घुँडामा राम्ररी बाँध्नुस् । अनि रातभरि
पीडा भएको ठाउँमा

बाँध्नुभयो भने बिहानसम्ममा निको हुन्छ । दिनदिनै यो उपचार गर्दा तपाईंको पीडा
केही दिनमै गायब हुन्छ । यस अतिरिक्त घुँडा सुन्नियो भने पनि सुन्निएको ठाउँमा
कागती घोट्नुस् । निको हुन्छ ।strong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाstrong

Leave a Reply

Your email address will not be published. Required fields are marked *