लुटपाट गर्ने क्रममा ढुंगाले हानेर हत्या

Uncategorized

बुटवल उपमहानगरपालिका–११ देवीनगरमा ठेला व्यवसाय गरेर बस्ने ३५ वर्षीय एक पुरुषलाई लुटपाट गर्ने क्रममा युवाहरुको समूहले कुटपिट गरी हत्या गरेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।strong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाstrong

प्रहरी नायव उपरीक्षक दानबहादुर थापाका अनुसार ती व्यक्तिलाई लुटपाट गर्ने क्रममा उक्त समूहले ढुंगाले प्रहार गरेको अनुसन्धानमा खुलेको छ ।हत्यामा संलग्न भएको आरोपमा प्रहरीले ११ वर्षीय किशोरसहित ३१ वर्षीय गणेश थापालाई पक्राउ गरेको छ ।strong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाstrong

बुटवल देवीनगरस्थित पुरानो ट्रायल सेन्टरको पछाडि तिनाउ नदीको बगरमा लुटपाट गर्ने उद्देश्यले ढुंगाले टाउको लगायतका अंगहरूमा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।strong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाstrong

आइतबार बिहान करिब ११ बजे यस्तो घटना भएको हो । घटनामा संलग्न आरोपमा पक्राउ परेका दुबै व्यक्ति रक्सीको नशाम रहेको पनि प्रहरीले जनाएको छ । मृत्यु भएका पुरुषको बारेमा थप जानकारी खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।strong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाstrong

Leave a Reply

Your email address will not be published. Required fields are marked *