झापाको शिवसताक्षीमा ट्रक र कार ठोक्किँदा बाबुछोरीको मृत्यु

Uncategorized

झापा । झापाको शिवसताक्षी नगरपालिका – ९ स्थित भालुखोलामा ट्रक र कार एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।strong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाstrong
पूर्वबाट पश्चिमतर्फ गइरहेको प्र १–०२–००क ३८७९ नम्बरको ट्रक र विपरीत दिशाबाट आइरहेको प्र१–०१–००च ७४८२ नम्बरको कार ठोक्किएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा मृत्यु हुनेमा कारमा सवार मोरङ उर्लाबारी – ६ का ४५ वर्षीय गुरुचन चौधरी र उनकै छोरी १७ वर्षीय कुमकुम चौधरी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र रिजालले जानकारी दिए ।strong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाstrong

गुरुचनको छोरा १० वर्षीय विवेक चौधरी, रतुवामाई नगरपालिका–१० का १९ वर्षीय रिकेश न्यौपाने, उर्लाबारी–७ का ४० वर्षीया मुना साह घाइते भएका छन् । घाइतेको विर्तामोडस्थित बी एण्ड सी अस्पतालमा उपचार भइरहेको छ ।strong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाstrong

Leave a Reply

Your email address will not be published. Required fields are marked *