३० वर्ष काटेपछि महिलाले अनिवार्य गराउनुपर्ने यी ५ परी’क्षण : सबै महिला’ले पढ्नुहोला

Uncategorized

व्यस्त दिनचर्या, उमेरअनु`सार शरीरमा हुने हर्मो`न परिवर्तनका कारण महिलाको जीवन बढी जोखिममा हुन्छ। पुरुषभन्दा महिला`मा हर्मोन बढी मात्रामा गड`बड हुने भएकाले पुरुषको तुलनामा महिला विभिन्न रोगबाट प्रभावित हुने गरेका हुन्strong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाstrong

।उमेरसँगै हर्मोनमा परिवर्तन आउने हुँदा महिला बढी प्रताडी हुनेगर्छन्।त्यसैले ३० वर्ष उमेर पार गरेका महिला`लाई समय समयमा स्वास्थ्य जाँच गराउ`नुपर्ने विज्ञहरु सल्लाह दिन्छन्।

पछिल्लो समय कतिपय महिला पाठेघरको मुखकोक्यान्सर,स्तन क्या`न्सर, हड्डी खिइने,थाइराइडजस्ता रोगबाट ग्रसि`त हुने गरेका छन्।यस्ता रोग लागिसकेपछि नियन्त्रण गर्न र उपचार विधि पनि महंगो भएकाले यस्ता रोग लागेका महिला अका`लमै ज्यान गुमाउन बाध्य छन्।strong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाstrong

समयमै यस्ता रोगको परीक्षण गर्दा रोग लाग्नबाट बच्न सकिन्छ। परीक्षण महंगो पनि छैन। त्यसैले ३० वर्ष उमेर पार गरेका महि`लाले यी ५ वटा टेस्ट गराउनु अति आवश्यक छ।strong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाstrong

मेमोग्रामः पछिल्लो समय महिलामा स्तन क्यान्स`रको खतरा बढ्दै गएको छ।स्तन क्यान्स`र तथा ट्युमर परीक्षणका लागि विभिन्न विधि भएपनि मेमोग्राम सस्तो विधि मानिन्छ। यो विधि`बाट स्तनको एक्सरे लिइन्छ।महिलामा ४० वर्ष उमेर कटिसकेपछि स्तन क्यान्सरको खतरा बढ्ने भ`एकाले विज्ञको सल्लाहअनुसार मेमो`ग्राम गराउनुपर्छ।

प्याप स्मेयर टेस्ट : पाठेघर`को क्यान्सर पत्ता लगाउने विधि हो प्याम स्मेयर।स्तन क्यान्सरप`छि देखिने रोगमा पर्छ पाठेघर मुखको क्यान्सर।प्याप स्मेयर एक साधारण परीक्षण हो। प्याप स्मेयर टेष्टमा महिलाको यो`नीबाट निश्चित मात्रामा कोशिका निकालेर परीक्षणका लागि ल्याबमा पठा`इने गरिन्छ। यो जाँच गर्दा महिला`लाई कुनै प्रकारको पीडा महसुस हुँदैन।strong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाstrong

थाइराइड टेस्ट : अनावश्यक तौल बढ्ने बित्तिकै शरीरमा हर्मोनको असन्तुलन हुन्छ।एक अध्ययनअनु`सार पुरुषभन्दा महिलामा थाइरा`इडको समस्या दश गुणा बढी हुन्छ।स्वास्थ्य विज्ञका अनुसार थाइराइड ह’र्मोन मानव शरी`रका लागि आवश्यक हुन्छ। तर यसको मात्रामा गडबड भएमा यसले रोग’को रुप लिनेगर्छ। थाइ`राइडको प्रकारअनुसार उप`चार विधि पनि फरक छ।

एचपीवी भाइ’रस टेस्ट : एचपीवी अर्थात् ह्युमन पेपिलोमा भाइ|रस एक निकै खतर`नाक भा`इरस हो।यो सबैभन्दा तीब्र रुपमा फैलने भाइरस हो। कतिपय स्थितिमा यो भाइ`रसबाट लाग्ने रोगको लक्षण पनि थाहा हुँदैन। प्रायजसो यौ`न सम्पर्कपछि यो भाइ`रस फैलने संभा`वना बढी रहन्छ।strong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाstrong

बोन डेन्सिटी टेस्ट : उमेरअ`नुसार हड्डीजन्य समस्या पनि देखापर्छन्। शरीरमा हड्डी`को अवस्थाबारे पनि टेस्ट गराउन सकिन्छ । शरीरमा लाग्ने सानातिना चोटपट`कले पनि हड्डी कम`जोर बनाउनमा ठूलो भूमिका खेल्छन्।

शरीरमा हड्डीको अवस्थाबारे थाहा पाउन बोन डेन्सिटी टेस्ट गराउनु आवश्यक छ । आजकाल गल`त खानपानले २० वर्ष उमेर नपुग्दै महिलामा हड्डीको स`मस्या देखिने गरेको छ। त्यसैले सन्तु`लित खानपान खानुका साथै समयमै हड्डीको अवस्थाबारे जाँच गराउनुपर्छ। यो खबरलाई हामीले अन्नपूर्ण पोष्टबाट लिएक हौं।strong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाstrong

Leave a Reply

Your email address will not be published. Required fields are marked *