दिनरात आमा खोजेर रु’न्छन छोरी, आमा म’रेपछी छोरी हुर्काउन सकिन भन्दै रु’न्छन बाबु(भिडियो सहित)

Uncategorized

कठै बरा ! के के चाहिँ भोग्नुपर्ने त आखिर मान्छेले, के लेखिदिएको हुन्छ भाबीले खप्परमा । आमाको मृ त्यु भएपछि यी सानी छोरीहरु टुहु रा बनेका छन ।

आमा खोज्दै रातदिन रु ने गरेपछि यतिबेला बाबुलाई नपर्नु सम्मको सास्ती परेको छ ।आमा मरेपछी छोरीहरु हुर्काउन सकिन भन्दै रुदै बाबू आज मिडियामा आएका छन । कठै ! दै ब प नि कति निष्टुरी, चार महिनाको सुत्केरी अबस्थामा नै आमा यो संसा रबाट सधैका लागि बिदा भईन ।strong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाstrong

बाबुलाई ब्यबहार सम्हाल्नु कि छोराछोरी भन्ने ठुलो फसाद परेको छ । यस्तो जाडोमा राम्ररी एकसरो कपडा पनि लगाउन पाएका छैनन बिचरा नानीहरुले । श्रीमती गुमाएको पनि १० महिना बितीसकेछ, छोरी हरुले आमा आमा भन्दै रुदाँ खपि नसक्नु हुन्छ उनलाई ।strong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाstrong

Leave a Reply

Your email address will not be published. Required fields are marked *