मान्छे मा#रेर बगरमा फालिदियो, सङ्गै गएका साथि यसो भन्छन (हेर्नुस भिडियो सहित)

Uncategorized

गीत गाउनका लागि रोमानिया पुगेका गायक प्रकाश सपुतमाथि दुर्व्यवहार भएको छ। स्टेजमा गीत गाइरहेको समयमा एक दर्शकले उनीमाथि बियरको बोतल प्रहार गरेका हुन्। दुर्व्यहार लगत्तै सुरक्षामा खटिएको प्रहरीले ती व्यक्तिलाई नियन्त्रओमा लिएको थियो।

बोतल प्रहार गर्ने ती नेपालीलाई कारबाही नगर्न सपुतले अनुरोध गरेका छन्। आफूले माफी दिइसकेकाले थप कारबाही नगर्न रोमानियाका प्रहरी अधिकारीलाई उनले अनुरोध गरेका हुन्।strong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाstrong

रोमानियाँबाट उनले नेपाल लाइभलाई भने, ‘मैले माफ दिनु भनेको छु। हिजै प्रहरीले समातेको बेला मैले छोडिदिनु। नेपालमा भए छुट्टै कुरा, यहाँ बिदेशको कानुनको झमेलामा नपार्नु भनेको थिएँ।’strong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाstrong

आफ्नो चर्चित गीत ‘बोल माया’ गाउँदै गर्दा उनीमाथि बोतल प्रहार भएको थियो। सपुतले आफ्नो नाकमा सामान्य चोट लागेको बताएका छन्।strong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाstrong

Leave a Reply

Your email address will not be published. Required fields are marked *