बिहानै आयो सोच्नै नसकिने खबर , शोकमा डुब्यो पुरै दुनिया दुखि र गरिब का माझ रमाउने बाबुराम भट्टराईको हत्या,

Uncategorized

खोर्साने–केराबारी सडक खण्डको आमजुंगी विश्वकर्मा मन्दिरदेखि झन्डै २ किलोमिटर पूर्व र देवीझोडा जाने भित्री सडकदेखि उत्तरतर्फको चारकोसे जंगलमा ढलेको रुखको जराभित्र भट्टराइको शव भेटिएको हो। उनको ह त्या भएको आशंका उनका आफन्त र परिवारजनले गरेका छन्**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

१२ दिनदेखि हराइरहेका केराबारी गाउँपालिका–८ का २६ वर्षीय बाबुराम भट्टराईको शव सडेर दुर्गन्धित भएको अवस्थामा ढलेको रुखको जराभित्र फेला परेको प्रहरीले जानकारी दिएको छ**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

आफन्त र परिवारका सदस्यले ह त्या गरेर शव रुखको जराभित्र लुकाएर राखिएको हुनसक्ने बताउँदै घटनाको सत्यतथ्य पत्ता लगाएर दोषीमाथि कारबाही हुनुपर्ने माग राखेका छन्**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

Leave a Reply

Your email address will not be published. Required fields are marked *