कुबेतमा एक नेपाली युवा सुतेकै अवस्थामा मृ त्यु!

Uncategorized

हार्दिक श्रद्धान्जली बैई कुन्ठ बास मिलोस आज 2022/12/19 बिहान सम्पुन हामि कुबेत ओमन्को सेकरेटि गाड मा भएका साथि लाई बिर्सि अल बिदाई हुनु भय नाम महेन्द्र बस्नेत घर पासथर खुल्न मा आएको छ।

बेलुका फाईनल हेरि सकेर सुत्नु भएको साथै बिहान डिऊटी जाने क्रम मा न आएसि होस्टेल लिडर ले खोजि तलाशि गरदा तुरून्तै डक्टर लेई चेक जाच गरदा डेट भैई सकेको र पुलिस चेकजाँच गरि डेट लाइ पोसमाटम को लागि हस्पिटल लगिएको बताईएको साथि माज बुजि अल बिदाई मित्र।strong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाstrong

३५ वर्षदेखि एक अर्का’लाई नभेटेका बाबुछोराको साढे ३ दशकपछि भेट भयो । तर, त्यो भेटको १० मिनेटमै छोराको दु:खद तरिकाले मृ,त्यु भयो ।

यी बाईकर छोराको पिता’लाई भेटेको १० मिनेटमै एक सडक दु,र्घटनामा मृ,त्यु भएको हो ।

५६ वर्षका पल कवेलको सोमबार बेलायतको आइल अफ म्यानमा एक पर्यटक भ्यानसँग मोटरसाइकलको ठ,क्कर हुँदा मृ,त्यु भएको हो ।strong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाstrong

जुन सडकमा दु,र्घटना भयो त्यहाँ गतिको कुनै सीमा छैन । आइल अफ म्यान एक टापु क्षेत्र हो । दु,र्घटना भएको सडक निकै घुमाउरो थियो ।

पुलिसले माउन्टेन रोड गुथरिजमा उकालो बाटोमा पलको आँखामा सूर्यको प्रकाश परेका कारण उनी भ्यानसँग ठो,क्किएको अनुमान गरेको छ ।strong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाstrong

मोटरबाइक प्रेमी पलको जन्म फ्लीटवुटमा बस्नुभन्दा पहिले आइल अफ म्यानमा भएको थियो ।पलकी २२ वर्षकी सौतेनी छोरी डेमी रामशका अनुसार यो निकै भयानक घ,टना हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *