झापामा एक विहानै दुखद घटना, हात्तीको आक्रमणबाट एकजनाको ज्यान गयो

Uncategorized

झापाको हल्दिबारीमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । **** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

मृत्यु हुनेमा भद्रपुर नगरपालिका- ७ निवासी ५३ वर्षीय गिरेन कर्मकार रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

प्रहरीका अनुसार मंगलबार बिहान ४ बजेको समयमा हल्दिबारी गाउँपालिका- २ स्थित देउनियाँ खोलाको पुलबाट ३०० मिटर उत्तरमा रहेको महेन्द्र पोखरेलको चिया बगान छेउमा कर्मकार जंगली च्याउ टिप्न गएका थिए । **** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

सोही चिया बगानमा रहेका हात्तीले आक्रमण गर्दा उनको घटनास्थलमा मृत्यु भएको डीएसपी रिजालले बताए ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

Leave a Reply

Your email address will not be published. Required fields are marked *