काठमाडौंमा अचानक भिषण आगलागी।

Uncategorized

काठमाडौँ,

काठमाडौँको बालाजुस्थित एक सोफा फ्याक्ट्रीमा भीषण आगलागी भएको छ । बुधबार दिउँसो करिब ४ बजे आगलागी भएको हो ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

महानगरीय प्रहरी वृत्त बालाजुका प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीका अनुसार बालाजुको थ्रिडी सोफा फ्याक्ट्रीमा आगलागी भएको हो ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

बुढाथोकीका अनुसार चार वटा दमकलले आगलागी नियन्त्रणको प्रयास गरिरहेका छन् । **** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

आगो निभाउनको लागि पानी ट्यांकरहरू पनि परिचालन गरिएको छ ।साथै, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय लगायतले आगलागी नियन्त्रण गर्ने प्रयास गरिरहेका छन् । **** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

आगलागीको कारण भने खुल्न सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *