हल्दिबारीका आमा-छोरीले सँगै पास गरिन् कक्षा १२

Uncategorized

झापा हल्दिबारीका आमा छोरी एकै साथ कक्षा १२ को परीक्षा पास गरेका छन् । हल्दिबारी गाउँपालिका–२ स्थित सरस्वती आधारभूत विद्यालयमा कार्यरत शिक्षक तुलसा खतिवडा दाहाल र उनी छोरी सलोनी दाहालले कक्षा १२ को परीक्षासँगै उर्तीण गरेकी छिन् ।strong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाstrong

आमाले तुलसाले लक्ष्मी मावि हल्दिबारीबाट परीक्षा दिएकी थिइन भने छोरी सलोनीले एमरेल्ड एकेडेमी भद्रपुरबाट परीक्षा दिएकी थिइन् । आमाले शिक्षा संकाय र छोरीले व्यवस्थापन सङ्कायबाट परीक्षामा सामेल भएकी थिइन । तुलसाको घर हल्दिबारी- २ पाराखोपी हो । strong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाstrong

Leave a Reply

Your email address will not be published. Required fields are marked *