भखर्रै हेर्नुहोस् धनगढीबाट बाजुराका लागि छुटेको बस डडेल्धुरामा दुर्घटना (भिडियो सहीत)

News

धनगढी : धनगढीबाट बाजुराका लागि छुटेको बस डडेल्धुरामा दुर्घटना भएको छ।

जिल्लाको अमरगढी नगपालिका -११ स्थित राइमा ना ७ ख १७४ नम्बरको बस ब्रेकफेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। उनीहरुलाई उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। थप विवरण आउन भने बाँकी छ।strong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाstrong

जिल्लाको अमरगढी नगपालिका -११ स्थित राइमा ना ७ ख १७४ नम्बरको बस ब्रेकफेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। उनीहरुलाई उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। थप विवरण आउन भने बाँकी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *