खसी का टे जस्तो मान्छेलाई का टेर मासु थुपारेपछी गाउँलेहरु आफू पनि मारिने डरले थर्कमान छन् ?

News

झापाको विर्तामोड नगरपालिकामा मासु पसल चलाउदै आएका इन्द्रबहादुर मगर नाम गरेका ५० वर्षीय पुरुषको घाँ टी का टेर ह त्या गरिएको छ ।झापामा ४ वर्षदेखि

झापाको विर्तामोड नगरपालिकामा मासु पसल चलाउदै आएका इन्द्रबहादुर मगर नाम गरेका ५० वर्षीय पुरुषको घाँ टी का टेर ह त्या गरिएको छ ।झापामा ४ वर्षदेखि मासु पसल संचालन गर्दै आएका इन्द्रको राती ह त्या भएको अवस्थामा परिवारले फेला पारेको थियो ।

घ टना स्थलमा हेर्दा इन्द्रले मासु का टेर जोख्दै गरेको अवस्थामा उनलाई नै का टेर मारेको देखिएको छ ।इन्द्रको पसलमा उनलाई मा रेर र गतको खोलो बगाइ छोडिएको हामीले देखेका छौं ।प्रहरीले कुकुर लिएर तलासी गर्न आउँदा श व भुइँमा लडिरहेको अवस्थामा भेटिएको थियो ।

टोपलाल अर्याल/न्युज कारखाना -गुल्मी : भर्खर दसैँतिहार सकियो । खुसी र उमंग बाँड्न गाउँ आएकाहरू गन्तव्यमा फर्किने हतारोमा छन् । तर, रेसुंगा नगरपालिका–८ का ४४ वर्षीय तिलक परियारको परिवारमा चाडपर्वले हर्षको सट्टा झन् पीडा थप्यो । पहिरोका कारण तिलक परियारले दसैँको मुखमा तीन छोरी गुमाए ।

यो पनि यदाकदा हामीले आका’शबाट माछा वर्षिएको समाचार सुनेका छौं । हावाको चाप कम भएको स्थानमा बढी चाप भएको क्षेत्रबा’ट तीव्र गतिले हावा बहन्छ ।

तीव्र गतिले हावा ब’ढ्दै जाँदा दायाँ बायाँ र अगाडिबाट आइ’रहेको त्यस्तै शक्तिशाली हावासँग ठोकि’एर फर्कन खोज्छ । यसरी विपरीत दिशाबाट आएका हावाले जोड’सँग धकेल्दा उक्त ठाउँ’मा भुमरी पर्छ ।

हिँडडुल गर्दा मैदान वा बाटो’मा यस्तो भुमरी देख्छौं’ । भुमरी पर्दा जमिनको धुलो, कपडा तथा कागज’का टुक्रा, रूखका पात निकै माथिसम्म पुग्छन् ।

हावा’को बेग जब कम हुन्छ तब ती सबै वि’स्तारै जमिनमा खस्छन् । ठुल्ठूला भुुमरी पर्दा अक्सर आँधी–बेहेरी चली धुलो उड्ने, मेघ गर्जने र सिमसि’म पानी पर्ने हुन्छ । त्यस’बेला कहीँ–कतै आ’काशबाट माछा बर्सेको हामीले सुनेको वा देखेका छौं ।

भुमरी समुद्र, ठूला ताल र पोख’रीमा पनि पर्छ । अति शक्ति’शाली त्यो भुमरीले पानी’को माथिल्लो भाग छोए’पछि पानीको सतह घुम्छ र घुमाइको शक्ति भित्री पिंधमा ठोकिएर भुमरी जोड’ले हुतिएर माथि’सम्म आउँछ ।

त्यसवेला भुम’रीले माछा, भ्यागुता, स–साना किरा लिएर आएको हुन्छ । त्यसलाई हावाले उडाएर आकाश’सम्म पु¥याउँछ । अनि भुम’रीको शक्ति कम भएपछि माछा’लगायत किरा जमि’नमा खस्छन् । –एजेन्सीको सहयोगमा ( यसको भिडियो हेर्न तल जानुहोला )

यो प’नि … भाग्य चम्किँदा एक युवा यसरी बने करोडपति -:धेरै मान्छे’रु कर्म गर्ने तर फलको आश नगर्ने पक्षमा रहने गरेका छन् । तर सधैं कर्मका कारण मात्रै सफलता हात पर्छ भन्ने कुरा सधै सत्य हुँदैन । कहिलेकाँही भाग्यको चमत्कार पनि देखिने गर्दछ ।यस्तै एक घट’ना बाहिर आएको छ । तान्जानियाका एक सामान्य नागरिक रातारात करोडपति बनेका छन् । अहिलेसम्म’कै सर्वाधिक ठूलो तान्जानाइट नामक बहुमूल्य रत्न फेला पारेका उनी एक रातमैँ करोडपति बनेका हुन् ।

कुल १५ किलो तौल भएका दुईवटा पत्थर फेला पा’रेका सानिनिउ लाइजरले खानी मन्त्रालयबाट ४१ करोड नेपाली रुपैयाँ बराबरको रकम प्राप्त गरेका हुन् । उक्त सफलता’पछि ति व्यक्तिले भने, ‘भोलि ठूलो भोज हुन्छ ।’ गहना बना’उन प्रयोग हुने तान्जाना’इट पत्थर उत्तरी तान्जानियामा मात्रै पाइन्छ ।

यो पृथ्वीमा पाइने दुर्लभ रत्नहरूमध्ये एक हो । एक स्थानीय भूवैज्ञा’निकले यसको आपू’र्ति आगामी २० वर्ष’भित्र समाप्त हुने अनु’मान गरेका छन् । यो पत्थरलाई हरियो, रातो, बैजनी र नीलो रङ्गको विविधताका कारण विशेष मानिन्छ। यसको मूल्य रङ्गको दुर्लभ’ताको आधा’रमा निर्धारण गरिन्छ ।

तर जति राम्रो रङ्ग र सफा छ, मूल्य त्यति नै बढी हुने अन्तराष्ट्रिय सञ्चारमाध्य’महरुले जान’कारी गराएका छन् । राष्ट्रप’ति जोन मागुफुलीले फोन गरेर लाइजरलाई बधाई दिएका छन् । भर्खरै करो’डपति बनेका ५२ वर्षीय लाइजर खानी’मा रत्न र बहुमूल्य पत्थर खोज्ने काम गर्दै आएका थिए ।उनका चार’वटी श्रीमती र ३० सन्तान रहेको कुरा समा’चारमा उल्लेख गरिएको छ । उनले आफ्नो समुदा’यका लागि पनि लगा’नी गर्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *