पुदिना वालीको झोला चेक गर्दा प्रयोग गरेको क’ण्डम भेटिए पछि

News

पुदिना वालीको झोला चेक गर्दा प्रयोग गरेको क’ण्डम भेटिए पछि बाँकेकी संगीता सुनारको घ’टना निकै अनौठो छ । उनका श्रीमान सम्पर्कमा छैनन् । श्रीमानको नाम सुनिलकुमार सुनार हो । उनको विवाह भएको ६ वर्ष पुगीसकेको छ । तर उनको विवाह अनौठो तरिकाले भएको हो । संगीताको विवाह वैशाखमा अर्कै केटासंग हुने फिक्स भइसकेको थियो । सुनिलकुमार संगीताको घरमा आइरहन्थे ।

अब मेरो अर्कैसंग विवाह हुन लागेको छ मेरो पछि नलाग भनेर उनले सुनिललाई सम्झाइन् । मलाई मेरो जिवन खुसीसाथ विताउन दे भनेर भनेर मैले बारम्बार आग्रह गर्थेँ संगीताले त्यो दिनको घ’टना सुनाउँदै भनिन् त्यो दिन सुनिल मेरो कोठामा आयो । सुरुमै मेरो भिडियो खिच्यो । अनि मेरो सिउँदोमा सिन्दुर हालिदियो । मैले त्यती बेला पुसाई तपाईले किन यस्तो गर्दै हुनुहुन्छ रु भनेर सोधें ।

मेरो प्रेमीले देख्यो भने मेरो जिवन व’र्वाद हुन्छ भनेर कराएँ । उसले मलाई कर णी गर्न खोज्यो मैले कराएर सबैलाई बोलाएँ । पहिला सिन्दुर हाल्यो तेरो प्रेमीलाई देखाउँछु भन्दै लुगा खोलेर रे प गर्यो उनले भनिन् । उनले प्रहरीमा उजुरी दिइन् । तर गाउँका मान्छे र सुनिलको परिवारले दुवै जना कन्य नै हो विवाह गर भनेर सल्लाह गरेपछि सबै मिलेर आफुहरुको विवाह गरिदिएको बताइन्

तर अहिले सन्तान भइसकेपछि सुनिल सम्पर्क विहिन भएको संगीताको भनाई छ । कला क्षेत्र निकै मन पर्ने संगीता कलाकार हुन चाहन्थिन् तर सुनिलले सबै योजना चकनाचुर बनाइदिएको बताइन् । मलाई सुनिललाई कहिल्यै माया नगरेको बताइन् । सुनिललाई सम्बन्ध विच्छेद नै चाहेको भएपनि आफुले दिने उनको भनाई छ । पुदिना वालीको झोला चेक गर्दा प्रयोग गरेको क’ण्डम भेटिए पछि (हेर्नुहोस भिडियो)

Leave a Reply

Your email address will not be published. Required fields are marked *