ऋण लागेको हुनाले बेच्न लागेको मात्र 1लाख ’20’ हजार कठहा हेर्नुहोस?

News

दाङ तुल्सिपुर उपमहानगर पालिका वडा न 1 छोटे भन्ने ठाउमा 100020 हजार प्रती कठ्ठाको दरले 1 बिगाहा जग्गा बिक्रीमा छ र धान खेती बाख्रा पालन तरकारी खेती भैंसी पालान

माछा पालन गर्नको लागि यकदम उपयुक्त नम्बरी जग्गा बिक्री छ। पानीको आफनै 24 घन्टा निजि पानीको श्रोत रहेछ छ

।दाङ तुल्सिपुर उपमहानगर पालिका वडा न 1 छोटे भन्ने ठाउमा 100020 हजार प्रती कठ्ठाको दरले 1 बिगाहा जग्गा बिक्रीमा छ र धान खेती बाख्रा पालन

तरकारी खेती भैंसी पालान माछा पालन गर्नको लागि यकदम उपयुक्त नम्बरी जग्गा बिक्री छ।*

यद्यपि प्रविधि र विज्ञानको युगमा घाटु नाचको सांस्कृतिक पाटोमार्फत मानव समुदायलाई मौलिकतातिर नै फर्कन प्रतिकात्मक रूपमा इंगित गरेको आग्रहलाई बेजोड मान्न सकिन्छ । महिलाहरूको साहसमा घाटु नाचको शक्तिलाई जोडिएको हुनाले यसलाई गुरुङ समुदायकै कथाकै परिवेशमा ढालेर हेर्दा उपयुक्त होला । जहाँ रानी यम्बावतीको कथालाई किंवदन्तीकै रूपमा लिइन्छ ।

सबै महिला पात्र, त्यसमा रानी यम्बावतीलाई समेत जोडेर नाटकमा महिलाको शक्तिलाई सशक्त रूपमा प्रस्तुत गरिएको छ । घाटु नाचअनुसारको पहिरन र नृत्यले दर्शकलाई त्यही सांस्कृतिक परिवेशतिर पुर्‍याउँछ ।

घाटु नाचको किंवदन्तीअनुसार राजा पश्रामु लमजुङका गुरुङ समुदायको राजा भए पनि रानी यम्बावती टाढा सिकार खेल्न जाँदा भेटिएकी मधेसकी थिइन् । नाटकमा रानीकी भूमिका देखिएकी कलाकार चौधरीलाई थारु समुदायकै भेषभूषामा निकै सुन्दर रूपमा प्रस्तुत गरिएको छ ।

नाचका बेला पहिरिने धानको लावा र फूलको जस्तै देखिने मुकुट पात्रहरूले शिरमा लगाएका छन् । यसलाई सुन्दर प्रप्सका रुपमा प्रयोग गरिएका छन् । सेतो रंग र प्रकाशमा देखाइएको देउराली डाँडीको स्वरूप निकै सुन्दर लाग्छ ।

प्रकृतिको सुन्दर छटा खोला, बतास महसुस गराउन प्रयोग गरिएको प्रत्येक्ष संगीतका धुन, महामारीको विकराल अवस्थालाई जताउन प्रयुक्त उराठ धुन र प्रकाशका रङ उत्तिकै सशक्त छन् । रंगमञ्चसँगै सिने क्षेत्रमा समेत भिजेका कलाकारहरूको अभिनय उत्तिकै उम्दा छन् ।

एक्टर्स स्टुडियो र वान वर्ल्ड थिएटरको सहकार्यमा फुल ब्राइट नेपाल यूएसईएफको सहयोगमा प्रस्तुत गरेको नाटक माघ १५ गतेसम्म मञ्चन हुनेछ

Leave a Reply

Your email address will not be published. Required fields are marked *