सशस्त्र समूहद्वारा एकै गाउँका १३२ जनाको ह’त्या

News

एजेन्सी, अफ्रिकी मुलुक बुर्किना फासोमा ब’न्दुकधारीले कयौंको ह’त्या गरेका छन् ।

उत्तरी प्रान्त यागास्थित सोल्हान गाउँमा शुक्रबार राति ब’न्दुकधारीले आ’क्रमण गरेको र उक्त आ’क्रमणमा परी १३२ जनाको ज्या’न गएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।
नाइजरसँग सीमा जोडिएको गाउँमा शुक्रबार राति सशस्त्र समूहले गाउँलेमाथि गो’ली चलाएको थियो ।

आ’क्रमणमा १३२ मारिएको र ज्या’न गुमाउनेमा ७ जना बालबालिका रहेको समाचारमा उल्लेख छ । ब’न्दुधकारीले घर र पसलमा आ’गजनी गरेको बुर्किना फासोको सरकारले जनाएको छ । ब’न्दुक हमलामा ४० घा’इते भएको सरकारका प्रवक्ता ओसेनी टामबुराले बताए राष्ट्रपति रोच मार्क क्रिश्चियन काबोरेले गाउँलेको ह’त्यालाई ‘बर्बरतापूर्ण’ भनेका छन् ।

हालसम्म उक्त हमलाको कसैले पनि जिम्मेवारी लिएको छैन । त्यस्तै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले समेतत्न्?ाार्दैहिंसात्मक अतिवादविरुद्धसबै मुलुक एकजुट भएर सामना गर्न आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *