सुस्मा कार्कीको यस्तो भिडियो रातारात भाइरल….आखिर के छ त्यस्तो ? हेर्नुहोस् भिडियो

News

काठमाडौं: नेपाली मिडियामा बेला बेला चर्चामा आइरहने नाम हो सुस्मा कार्की । हट एण्ड ग्याल्यमर्सका कारणले नायिका कार्कीको बेला बेलामा चर्चा हुने गर्दछ । नायिका कार्कीकाे जन्म ५ सेप्टेम्बरमा १९९२ बर्दियामा भएकाे हाे । मोडलिङबाट करियर सुरू गरेकी कार्कीले चलचित्र मेरो एउटा साथी छ बाट चलचित्रमा डेभ्यू गरेकी हुन् । नायिका कार्की ब्लकबस्टर चलचित्र लुटको एउटा आइटम गित उध्रेको चोली गीतमा आइटम नित्य गरेर चर्चामा आएकी थिइन् ।

सुस्मालाई दर्शकले नायिका भन्दा पनि आइटम गर्लको रुपमा रुचाउछन् । उनले बिन्दास, बिन्दास २,बाउन्सर, लुट र सालि कस्को भेनाकाे लगायत चलचित्रमा अभिनय गरिसकेकी छिन् ।

उनी सुन्दरता, गेटअप र उनले स्तनमा खोपेकाे ट्याटुका कारणले चर्चामा आइरहन्छिन् । नायिका कार्की आजभोली चलचित्रमा भन्दा पनि विदेशमा हुने स्टेज प्रोग्राममा बढि ब्यस्त छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *