काठमाडौंबाट आउँदै गरेकी महिलालाई कोठामा लगेर २ महिनासम्म….

News

आफन्तकोमा जान काठमाडौंबाट पिप्ले आउँदै गरेकी एक जना २७ वर्षीया महिलालाई ब,लात्का र गरेको आरोपमा प्रहरीले ४५ वर्षका युवालाई पक्राउ गरेको छ ।

रातको समयमा बजारमा बसबाट झरेकी महिलालाई भेटेर आफू बस्ने ठाउँमा लगेका थिए । उनले साथीहरु पनि बोलाएर महिलालाई बलात्कार गरेको प्रहरीको भनाइ छ ।

काठमाडौंमा ज्याला मजदुरी गर्दै आएकी महिला घरमा आउने जाने गर्थिन् । उनी काठमाडौंबाट गाडी चढेकी थिइन् । ‘हामीले जाहेरी अनुसार अनुसन्धान अगाडि बढाएका छौं । रातमा भण्डारामा झरेपछि महिलाको पुरुषसँग भेट हुन्छ ।

ऊ नले घर टाढा छ भोलि बिहानै पुर्‍याइ दिन्छु भनेर आफूसँगै लगेको भन्ने बेहोरा जाहेरीमा छ । सबै विषयमा हामी अनुसन्धानमै छौं’, जिल्ला प्रहरी कार्यालयका डिएसपले भने ।

यसबारे इलाका प्रहरी कार्यालय जाहे री परेको थियो ।आफू बस्ने ठाउँमा पुर्‍याएपछि अरु साथीहरु पनि बोलाएर महिलालाई बलात्कार गरेको जाहेरीमा उल्लेख छ ।

बलात्कारमा परेको भनिएकी महिलाको भाउ जुले जाहेरी दिएकी हुन् । चैतमा आफूसँगै लगे का महिलालाई घलानले शुक्रबार बल्ल

भउजुको घरमा लगेर छाडेका थिए ।

मेरो नन्दको स्वास्थ्यमा समस्या देखिएपछि पूर्ण घलानले हाम्रो घरमा ल्याएर छाडेका हुन्’ जाहे रीमा उल्लेख छ ।उजुरीपछि घलानलाई पक्राउ गरेर अनुसन्धानका लागि चितवन जिल्ला अदा लतबाट बुधबार म्याद थप भएको डिएसपी अधिकारीले बताए ।

हाललाई घलानमात्रै समातिए पनि संलग्न अन्य व्यक्तिहरुको खोजी भइरहेको उनले बताए । ‘उजुरीअनुसार घटना निकै संवेदनशील छ ।हामीले संलग्न अन्यलाई समाउने छौं । घटनाको सत्य तथ्य विवरण छिट्टै पत्ता लगाउने छौं,’ डिए सपी अधिकारीले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *