मनमा दया भए #Rip लेखी 👇 सेयर गर्नुहोला 😭 बिहे गरेको दुई महिनामै श्रीमान्को मृ,त्यु

News

सहिद सिद्धान्त छेत्रीलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्नु भयो उहाँको श्रिमतिले अनि बैवाहिक जिवनमा बाधिएको खाली दुई महिना मात्र पुगेको थियो।। सहिदको परिवरलाई ईश्वरले सहने शक्ति प्रदान गरून् , उहाको आत्माले बैकुण्ठमा बास गरुन 🙏

एजेन्सी । नेपाली मूलका एक भारतीय सैनिककको आतङ्कवादी आक्रमणमा निधन भएको छ । भारतको जम्मु कश्मिरको राजौरीमा शुक्रबार भएको आक्रमणमा उनको निधन भएको हो ।strong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाstrong

सो क्रममा भारतका पाँच सैनिकको मृत्यु भएको थियो । जसमा भारतीय सैनिकमा कार्यरत नेपालीमूलका प्याराकमान्डोका राइफलम्यान सिद्धान्त क्षेत्रीको पनि निधन भएको हो ।

सिद्धान्त दार्जीलिङको बिजनबाडी क्षेत्रका हुन् । २४ वर्षका उनले दुई महिनाअघि मात्र विवाह गरेका थिए । उनका दाई दाई ओमप्रकाश क्षेत्री पनि भारतीय सेनमा थिए । र, केही समय अघि मात्रै रिटायर्ड भएको बताइएको छ

भाई विवाह गरेर १५ दिन अघि मात्रै कश्मिर क्षेत्रमा पुगेको ओमप्रकाशले बताए । बुहारी २२ वर्षकी छन् । श्रीमानको मृत्युको खबर सुनेपछि उनी बेहोस अवस्थामा रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *