असल ईमान्दार लोग्नेको खोजीमा छु कोही छ ।

News

काठमाडौँ : अहिलेको अत्यन्तै व्यस्त समयका कारण मानिसहरूलाई आफ्नो बिहेको लागि पनि बर वा बधु खोज्नलाई फुर्सद हुँदैन ।

जहाँ इच्छा त्यहाँ उपाय भनेजस्तै नेपालमा पछिल्लो समय बिहेलाई पत्रपत्रिका वा अनलाइनमा विज्ञापन दिने गरिएको छ ।आजको कान्तिपुर दैनिकमा दुईवटा त्यस्तै विज्ञापनहरू प्रकाशित भएका छन् ।

पहिलो विज्ञापन अनुसार ४२ वर्षीया डिभोर्स बधु अर्थात महिलाको लागि योग्य बर अर्थात बेहुला चाहिएको विज्ञापन आएको छ । यो सम्बन्ध कायम गर्न इच्छुकहरुले सम्पर्क नम्बर..।

अर्को विज्ञापनमा एमबीए अध्ययन गरेको बरलाई शाक्य, बज्राचार्य बधु चाहियो भनेर विज्ञापन राखिएको छ ।

यसका लागि सम्पर्क गर्नुपर्ने नम्बर .. रहेको छ । यदी तपाईं पनि इच्छुक हुनुहुन्छ भने यी नम्बरहरुमा सम्पर्क गरेर आफ्नो कुरा अगाडि बढाउनु सक्नु हुन्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *