कस्तो अचम्म ! यी युवतीको धुमधामले कुकुरसँग विवाह ,कुकुरसँगै विवाह गर्नुको कारण यस्तो रहेछ (भिडियो हेर्नुस् )

Uncategorized

संसारमा निकै रोचक र अनौठा घटनाहरु घटिरहेका छन् । कहिले अ पराधका घ टना त कहिले रोमान्चित पार्ने घ टनाहरु हामीले देख्दै र सुन्दै आएका छौं ।

यस्तै रोमाञ्चक कुरा फेरिपनि घटेको हुँदा हामीले यसलाई अगाडि लिएर आएका छौं । सुन्दापनी निकै अचम्म लाग्ने एकजना महिलाले कुकुरसँग विवाह गरेकी छिन् ।strong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाstrong

भारतको छत्तीसगडको ओरावा जिल्लामा एक महिलाले कुकुरसँग विवाह गरेकी हुन् ।उनले गरेको विवाह अहिलेसंसार भर चर्चाको विषय बनिरहेको छ ।

ओरावा जिल्लाको एक आदिवासी समुदायमा कुकुरसँग विवाह गर्ने परम्परालाई निरन्तरता दिइएको कुरा पाइएको छ ।कुकुरलाई विवाहको रात खानेकुरा दिएर सबैजना जगराम बस्ने र सबै विवाहको प्रक्रिया पुरा गर्नै पर्ने हुन्छ ।strong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाstrong

कुकुरसँग विवाह गर्दा अफ्नो ग्रहदसा कट्ने र सुख मिल्ने विश्वास लिइदै आइएको छ ।तर यस परम्पराको पछिल्लो दिनहरूमा विरोध पनि भइरहेको हुँदा यसले प्राथमिकता पाउन छोडेको हो।strong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाstrong

Leave a Reply

Your email address will not be published. Required fields are marked *