लाखौमा बेच्न सकिन्छ यी पुरानो नोट, तपाईसँग भए यसरी बेच्नुहोस

News

जमाना यति छिटो परिवर्तन भयो कि मान्छे हरुले जे पनि अनलाइनमै काम गर्न लागे । अनलाइन बाट श्रीमती पाउँछन, अनलाइन बाटै नोकरी पाउछन भने पढाइ पनि

अनलाइन मै हुन् थालेको धेरै भएको छैन । इन्टरनेटको दुनियामा खरिद विक्रीको प्रख्यात वेब साइट हरु हुन् eBay, OLX र quikr ।

यी वेबसाइटमा तपाई जे पनि बेच्न र किन्न सक्नु हुन्छ ।केहि बर्ष देखि, विदेशमा पुराना नोट हरु बिक्रि गर्ने चलन थियो यो आजभोली नेपालमा पनि त्यतिकै मजाले चल्न थालेको छ । पुराना राणा शासनमा काटिएका नोटको मूल्य लाखौं पर्ने गर्दछ ।s

तपाईसंग पनि नेपाली पुरानो नोट छ भने यसरि बिक्रि गर्न सक्नु हुन्छ । eBay को एउटा खाता खोल्नुहोस । आफु संग बएको पुरानो नोटको एउटा ठुलो साइजमा क्लियर फोटो खिच्नुहोस् । नोटको विविरण, सिरियल नम्बर, कुन जमाना छापिएको सबै उल्लेख गर्नुहोस।

इन्टरनेटको दुनियामा खरिद विक्रीको प्रख्यात वेब साइटहरु हुन् eBay OLX र quikr। यी वेबसाइटमा तपाई जे पनि बेच्न र किन्न सक्नु हुन्छ । यस्तो पुरानो पैसाको मुल्य अहिले लाख भन्दा पनि बढीमा पनि किन्ने गरेका छन् ।

केहि बर्ष देखि विदेशमा पुराना नोट हरु बिक्रि गर्ने चलन थियो यो आजभोली नेपालमा पनि त्यतिकै मजाले चल्न थालेको छ ।

पुराना राणा शासनमा काटिएका नोटको मूल्य लाखौं पर्ने गर्दछ ।तपाई संग पनि नेपाली पुरानो नोट छ भने यसरि बिक्रि गर्न सक्नु हुन्छ । eBay को एउटा खाता खोल्नुहोस ।

यो पनि हेर्नुहोस : यो पनि: दलित बस्तीमा खुसी- लहान नगरपालिकाले दलित बस्तीमा स्वच्छ खोनपानी उपलब्ध गराउन उच्च प्राथमिकता दिएको छ । गैरसरकारी संस्था ‘वाटर एड’सँगको सहकार्यमा लहान नगरपालिका र दलित जनकल्याण युवा क्लबद्वारा संयुक्त रुपमा सञ्चालित योजना मार्फत खानेपानीको धारा वितरण थालिएको हो ।

सो योजनाले चालु आर्थिक वर्षमा ती बस्तीका तीन सय ४० घरपरिवारलाई खानेपानीका लागि सहयोग गर्ने जनाएको छ । नगरपालिकाले दुई सय ६९ लालपुर्जाविहीन घरपरिवारलाई रु तीन हजार सात सय बीस धारा जडानका लागि खानेपानी कार्यालयमा राख्नुपर्ने धरौटीका लागि रकम उपलब्ध गराउँदै आएको छ ।

‘विकन’ योजनाले रु तीन हजार दुई सय बीस धारा जडानका लागि सामग्री सहयोग गरिरहेको छ । यसैगरी खानेपानी संस्थान लहान र दलित जनकल्याण युवा क्लबद्वारा एक सय घरधुरीमा स्वच्छ खोनपानी उपलब्ध गराउन धारा जडान गरिएको छ

नगरपालिकाले नगरवासीलाई स्वच्छ खोनपानी आपूर्तिमा समस्या हुन नदिन संस्थानसँगको सहकार्यमा प्रदिप गरी आश्रम, लहान नगरपालिकाको कार्यालय अगाडि, जेएस क्याम्पस र झण्डापार्कमा नयाँ ‘बोरिङ’ जडानलाई तीब्रता दिएको छ । यसका लागि नगरपालिकाले रु ४२ लाखका दरले रकम निकासा गरेको जनाइएको छ ।

नगरवासीलाई स्वच्छ खानेपानीको पहुँच पु¥याउन उच्च प्राथमिकता दिएको नगरप्रमुख महेश चौधरीले बताउनुभयो । उहाँले सबै वडामा खानेपानीको लागि धारा पु¥याउने काम जारी रहेको जानकारी दिनुभयो । पछिल्लो समय लहान–२ बुधटोल, ३ साफी टोल, ५ शान्ति टोल, ७ राजदेवी टोल, ८ तीन घरिया, १० गुदिगाउँ, १४ धनछवारका दलितबस्तीले स्वच्छ खोनपानी उपभोग गर्न पाएका छन् ।s

लहान–२ बुधटोलका गुदर विश्वकर्माले चापकलको पानीभन्दा खनेपनी संस्थाले वितरण गरेको पानी स्वच्छ भएको बताउनुभयो । लहान–५ का लिलम देवीराम घरमा धारा आएपछि बाहिर खुला ठाउंँमा नुहाउनुपर्ने बाध्यताबाट मुक्त भएको बताउनुभयो । लहान–१० गुदिगाउँ का भद्रकुमारी मुगरातीले घरमा पानीको धारा आएपछि खुसीको सीमा नरहेको प्रतिक्रिया दिनुभयोे ।

लहान –१७ का सामुदायिक विद्यालयमा खानेपानी, सरसफाइ र स्वच्छताको क्षेत्रमा जनचेतना मूलक काम जारी रहेको क्लबका कार्यकारी निर्देशक विनोद विष्णुकेले जानकारी दिनुभयो । सो योजनाले सामुदायिक विद्यालयमा बालमैत्री तथा अपाङ्गमैत्री चर्पी निर्माणमा समेत सहयोग गरेको जजीवन जिन्दगीभन्दा विल्कुलै पृथक। नितान्त व्यक्तिगत पनि। धेरैले भोगेको तर नसुनाएको कथा अनि व्यथा। एउटा १७ वर्षको जवान छोरा जो खाटमा एउटा मुडाजस्तै पल्टेको छ र उसले आमालाई भन्छ । आमा अब म बाँचेर पनि काम छैन । आमा मलाई बिस दिनुस् म मर्न चाहन्छु ।s

म बाँच्दा भन्दा मर्दा तपाईहरुलाई सुख र शान्ति मिल्छ त्यसैले मलाई बिष दिनुस् मलाइ यो जिन्दगी रोएर बाँच्न पुगिसक्यो । जपान छोराको त्यो कारुणीक अप्रीय बोली सुन्दै गर्दा एउटी आमाको मन कस्तो हुँदो हो ? आज हामी त्यस्तै कारुणीक र अप्रीय घटनाको खबर ल्याएर तपाई माझ आएका छौं ।

आफ्नो साहारा बनोस् तर त्यही सन्तानको जुनीभरी साहारा बनेर एउटा बच्चालाई जस्तै गरी सम्हाल्न पर्ने अवस्था आएपछिको पीडा कस्तो हुन्छ होला ? यी हुन नारायण परियार । अहिले १७ वर्षका भए । मुख हेर्दै गर्दा र बोलि सुन्दै गर्दा के लाग्छ र ? सुतेका होलान चाहे भने उठेर कतै गइ हाल्न सकिहाल्छन् ।

तर नारायण आफैले भनेजस्तै उनी निद्रामा छन् जस्तो लाग्छ हामीलाई उनको यो रसिलो अनुहार तलको शरिरको भाग देख्दा सपना जस्तै लाग्छ । एउटा छोरा पढ्दै थिए । ८ कक्षा पढ्दा पढ्दै उनका बाबा बिदेशमा ठगिए झण्डै ४ महिना त बेपत्ता जस्तै भएर बस्नु परो ।s

कमाइ त परै जावस बाबालाई बिदेशबाट नेपाल झिकाउन समेत नेपालबाट ऋण काढेर पैसा पठाउन परो । बाबाको पनि कमाइ नभएपछि ऋण तिर्नको लागि भनी नारायण भारत को पन्जाव तिर काम गर्न गएका थिए । कमाइ पनि राम्रो भएको थियो र पैसा पनि पठाउन थालेका थिए । तर अचानक के भयो भयो ? नारायण आफैलाई पनि अहिलेसम्म थाहा छैन ।

उनी भन्छन् म सुतेको थिए होसमा आउँदा हस्पिटलमा यस्तो अवस्थामा थिए । घटना गम्भीर थियो तर के कारणले कसले यसरी ढाड नै भाँचिने गरी कुट्यो त्यो अझै पनि खुल्न सकेको छैन तर आमा भन्छीन नारायणलाई चिनेका मान्छेले आफै सुतेको बेलामा लडेको भन्न लगाएका रहेछन् ।s

शंका गरीएको मान्छेलाई ज्यान उद्योग सम्बन्धी मुद्धा हाले पनि हालसम्म पक्राउ पर्न नसकेको नारायणका बाबा बताउँछन् । पंजाव मै अपरेशन गरेर कपीलवस्तु बाणगंगा ८ मा रहेको घरमा ल्याएर राखिएका नारायणको अवस्था मात्रै होइन घरको अवस्था पनि नाजुक भएको हुन्दा पीडा भयानक छ ।

आमाले सधैँ भन्ने गर्नु हुन्थ्यो ‘समय आएसी सबै आफै ठिक हुन्छ। आत्तिनु र मात्तिनु हुँदैन। सबै कुराको बुझ्ने समय हुन्छ। ठिक समयमा बुझिन्छ सबै।’ आमाले भन्नु भएका यी शब्दहरु बुझाइबाट धेरै टाढा थिएँ। बुझ्ने कोसिस धेरै गरेँ, तर सायद ठिक समय नभएर होला, बुझ्न सकिनँ। आमाको मन आखिर हुन्छ चाहिँ के? कमजोर कि बलियो? कति लेखहरु पढियो, कति कहानीहरु सुनियो।

आमा कति महान छन् भनेर देखियो र देखायो समाजले। आफूभन्दा अगाडि बच्चा हुन् र आफ्नो खुसी सबै ती बच्चामा निहित गर्नु, ती बच्चाको सबै पीडा आफ्नो भाग्यमा लिन पाउँ भन्ने सामर्थ्य आउँछ चाहिँ कहाँबाट? सायद जुन दिन बच्चाको जन्म हुन्छ, आमा पनि त्यही दिन जन्मिने रहेछिन् र जन्मिने रहेछ त्यो हिम्मत र साहस।नाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *