टीकापुरस्थित त्रिपत विद्या निकेतनको बस सिँचाई आयोजनाको नहरमा खस्दा १५ जना विद्यार्थी को मृत्यु भएका छन्।

News

टीकापुरस्थित त्रिपत विद्या निकेतनको बस सिँचाई आयोजनाको नहरमा खस्दा १५ जना विद्यार्थी घाइते भएका छन्। विद्यार्थी बोकेर गइरहेको ना ५ ख ४५६४ नम्बरको बस जानकी गाउँपालिका वडा नं. ९ कुन्तीस्थित रानी कुलाको नहरमा खसेको हो। बसका चालक फरार रहेको बताइएको छ। नहरको किनारमा रहेको सडक सतह चिप्लो भएका कारण बस चिप्लिएर खसेको विद्यालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *