भखरै एक प्रेमी जोडी लाइ खेदाइ खेदाइ मारेर गाडेको भेटियो हेर्नुहोस भिडियो

News

चुनाब हारेपछी सडकमै ठेलामा चटपटे र पानीपुरी बेचेर यति राम्रो कमाई, हँसाएरै मा’रे (भिडियो हेर्नुस)

सुर्खेत जिल्लको सिम्टा गाउँपालीका निवासी मोहबिर बस्नेत नाम गरेका एक भाईरल ठेला चालक पुरुष जो कुनै समय वडा सदस्यमा उठेका थिए आज चटपटे र पानीपुरी बेच्दै सडकमा बसेर आफ्नो गुजारा गरिरहेका छन, उनै पुरुष आज कुराकानीकै क्रममा मिडियामा आएका छन ।

चुनाब हारेपछि चटपटे बेच्न थालेका उनी अहिले यो कामबाट ज्यादै सन्तृष्ट देखिन्छन । यसअघि उनले गेष्ट हाउस पनि संचालन गरेको ९ १० लाख घाटा बेहोर्नुपरेको उनले बताए ।

चुनाबमा उठ्दा लागेको घाटा पनि यसै ब्यबसायबाट असुल्ने बताउँदै खुब हसाँए पनि उनले ।

अल्लारे जिबनमा जता पायो त्यतै हिडेर पैसाको महत्व नबुझ्दा आज दुख पाएको उनी बताउँछन ।

तीन छोरी र एक छोराका बाबू उनले चटपटे ब्यापारबाट दिनको सात सय कमाउने गरेको बताए । एकदमै ठट्यौली स्वभाबक उनले अहिले पुँजीको अभाबमा सानो ब्यबसाय थालनी गरेको र बिस्तारै बढाउँदै लैजाने कुरा पनि बताए ।

एक प्रेमी जोडी लाइ खेदाइ खेदाइ माया ले संसार थाम्दैन |

काठमाडौं । एक डाक्टर आफ्नै कोठामा मृत भेटिएकी छन् । सिभिल अस्पतालकी डाक्टर सुस्मिता पाठक इमाडोलस्थित आफ्नै कोठामा मृत भेटिएकी हुन् । जिल्ला प्रहरी परिसर ललितपुरका डीएसपी मनोजकुमार लामाले यसको पुष्टि गर्नुभएको थियो ।s

उहाँका अनुसार मंगलबार दिउँसो २ बजे उनी मृत फेला परेकी हुन् । मृतक डाक्टर जलेश्वर नगरपालिका–९ महोत्तरी स्थायी घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका–२ इमाडोलमा बस्दै आएकी थिइन् ।

उनी इमाडोलस्थित कृष्ण सुवेदीको घरमा भाडामा बस्थिन् । २७ वर्षीया डाक्टर पाठक आफू बस्ने गरेको कोठामा भित्रबाट चुकुल लगाएको अवस्थामा मृत फेला परेकी हुन् । दिउँसो २ बजेसम्म पनि डाक्टर पाठक बस्ने कोठा नखुलेपछि घरबेटीले प्रहरीलाई जानकारी गराएका हुन्

त्यसपछि सातदोबाटो र इमाडोलबाट प्रहरी टोली गई स्थानीय जनप्रतिनिधि र डाक्टर पाठकको आफन्तको रोहवरमा बन्द कोठा फोडेको थियो । शव कोठाको भुइँमा थियो । खाटमा औषधि भएको सिरिन्ज, उपचारको क्रममा प्रयोग हुने औषधिका खाली बट्टाहरु, दायाँ हातको हत्केलामा खाली सिरिन्ज र बायाँ हातमा क्यानोन लगाएको अवस्थामा मृत शरीर फेला परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *