साझ छिट्टै सुतेकी थिइन् कल्पना , तर बिहान उठ्दा छोरा हरु सहित ४,जनाले संसार छोडेका थिए ?,

News

वीरेन्द्रनगर,१० बुदबुदीमा रहेको आफ्नै घरमा सुतेका कल्पना, उनका छोराहरु निरज र चिरिञ्जीवी तथा भदा सोमराज शनिबार बेलुकी मृ त भेटिए । घरमा कल्पनाका ससुरा वीरबहादुर विसी पनि थिए । तर उनी शनिबार बिहानै घर बाट आफ्नो काममा निस्किए ।

बेलुकी घर आउँदा वीरबहादुरले आफ्ना नातीहरुलाई देखेनन् । घर पनि सुनसान देखे । नातीहरु नदेखेपछि उनी हतारिँदै बुहारी कल्पना सुत्ने को ठातर्फ गए । तर को ठाको ढोका नै खुलेन । झ्याल पनि बन्द भए पछि उनले आत्तिदै छिमेकीहरु बोलाए ।

त्यसपछि स्थानीयले घटना बारे प्रहरीलाई खबर गरे । शुक्रबार रातीको घ’टना भए पनि आफूहरुले शनिबार बेलुकी मात्र खबर पाएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी पदमबहादुर विस्टले बताए । प्रहरीले ढोका फोडेर हेर्दा को ठामा रहेको खाटमा चारैजना मृ त अवस्थामा भेटिएका हुन् ।

‘खाटमुनी तसलामा कोइला बालेको भेटियो, एसपी विस्टले भने,जाडोमा को ठा तताउन कोइला बा”लेर सुतेका रहेछन्, झ्यालढोका सबै बन्द गरेर सु”तेको पाइयो । यसकारण पनि उनीहरुको निसा”सिएर नै मृ,,त्यु भएको हाम्रो प्रारम्भिक अनुमान छ, तर पनि श वको पोष्टमार्टम रिपोर्ट आएपछि बाँकी विषय खुल्नसक्छ ।श,वको पोष्टमार्टम आइतबार प्रदेश अस्पताल सुर्खेतमा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *