आन्द्रासहित कलेजो नै पेटबाट निस्कियो ,आठ महिनाको कठै बाबू हेर्नुस् यस्तो बिजोग अवस्था

News

गोर्खाका आरुश उपरकोटि जो जन्मेर आठ महिना मात्रै लागेका थिए तर उनको पेटमा थैलो जस्तो देखिन्थ्यो जुनलाई अप्रेसन गरि फ्यालेर घर ल्याइएको रहेछ ।

पेटबाट आन्ध्रा मात्रै हैन दाहिने पट्टिको कलेजो नै बाहिर निस्किएको रहेछ र विभिन्न प्रकारका हर्निया मध्य एउटा ती बाबुलाई पनि लागेको चिकित्सकले बताएपछि उनको त्यो पेटमा कलेजो सहित झुन्डिएको भागलाई अप्रेसन गर्दा लगभक अरुलाई १ घन्टा लाग्थ्यो भने उनलाई चार घन्टा भन्दा पनि बढि लागेको उनका पिताले बताए ।

कठै बिचरा बाबू भरखर जन्मिदै मात्रै थिए तर जन्मेसगै यस्तो घातक रोग पनि सगै लिएर जन्मिए ।परिवार पनि त न्यून आयश्रोत भएको र गरिबिकै झुपडिमा रोमलिएको रहेछ ।एकचोटि को उपचार जेनतेन कसोकसो गरे तर फेरि हस्पिटल लग्नुपरे आर्थिक अभाव पर्दोहो ,आउनुहोस् सहयोग गरौ ।

चर्चित गायिका ज्योति मगरले केही समय अगाडी फेसबूकमा एउटा तस्वीर शेयर गरिन् ।

बोल्ड तस्वीरहरू सार्वजनिक गर्नु त उनका लागि सामान्य नै हो । तर आइतवार तस्वीरसँगै उनले लेखेको ‘क्याप्सन’ले सबैको ध्यान तानेको छ ।

एक कार्यक्रमका लागि नेपालगञ्ज उड्नुअघि उनले लेखेकी छन् म से क्सी हुन रोक्न सक्दिनँ । यो मेरो रगतमा छ । यदि यसलाई तपाईंले सहजै लिन सक्नुहुन्न भने यो तपाईंको समस्या हो । मलाई बाल मतलब ।

सायद ज्योती मगर यो नाम नसुनेको कमै मात्रामा मात्र होलान । ज्योती मगर नेपाली गित सँगितकी एक चर्चित गायिका मोडल पनि हुन । उनले बिशेष गर। रोमान्टिक गितको धेरै म्युजि भिडियोमा अभिनय समेत गरेकी छन ।

उनी आफै पनि धेरै गितहरुमा स्वर भरेकी छन । उनले गाएका गितहरु उही मुलाको सिन्की सिरक तानातानम पिरतीमा दम छ ढाडे बिरालो लागयतका धेरै गितहरु चर्चित एवं लोककप्रिय गरेका छन ।

उनले स्टेज कार्यक्रमहरुमा पनि धेरै दर्शकहरुलाई तान्न सक्ने हुदा उनको धेरै महत्वसबहरुमा राम्रो माग पनि रहेको छ । उनी धेरै पारिश्रमीक लिएर गाउने मध्यका एक जना कलाकार पनि हुन । उनी महोत्सबको समयमा निकै व्यस्त हुने गायीका पनि हुन । रोल्पा जिल्लामा जन्मिएकी गायिका मगरको अहिले सम्म बिबाह भएको छैन ।

केन्द्र बिन्दु न्युज नामक एक अन्र्तबार्तामा उनले ४० पछि झनै से’क्सी अन्टी बन्छु भन्दै कुराकानी गरेकी छिन हेरौं उक्त कुराकानी ।
सायद ज्योती मगर यो नाम नसुनेको कमै मात्रामा मात्र होलान । ज्योती मगर नेपाली गित सँगितकी एक चर्चित गायिका मोडल पनि हुन । उनले बिशेष गर।

रोमान्टिक गितको धेरै म्युजि भिडियोमा अभिनय समेत गरेकी छन । उनी आफै पनि धेरै गितहरुमा स्वर भरेकी छन । उनले गाएका गितहरु उही मुलाको सिन्की सिरक तानातानम पिरतीमा दम छ ढाडे बिरालो लागयतका धेरै गितहरु चर्चित एवं लोककप्रिय गरेका छन

उनले स्टेज कार्यक्रमहरुमा पनि धेरै दर्शकहरुलाई तान्न सक्ने हुदा उनको धेरै महत्वसबहरुमा राम्रो माग पनि रहेको छ । उनी धेरै पारिश्रमीक लिएर गाउने मध्यका एक जना कलाकार पनि हुन । उनी महोत्सबको समयमा निकै व्यस्त हुने गायीका पनि हुन । रोल्पा जिल्लामा जन्मिएकी गायिका मगरको अहिले सम्म बिबाह भएको छैन ।

केन्द्र बिन्दु न्युज नामक एक अन्र्तबार्तामा उनले ४० पछि झनै से’क्सी अन्टी बन्छु भन्दै कुराकानी गरेकी छिन ।सायद ज्योती मगर यो नाम नसुनेको कमै मात्रामा मात्र होलान । ज्योती मगर नेपाली गित सँगितकी एक चर्चित गायिका मोडल पनि हुन । उनले बिशेष गर।ी रोमान्टिक गितको धेरै म्युजि भिडियोमा अभिनय समेत गरेकी छन ।

उनी आफै पनि धेरै गितहरुमा स्वर भरेकी छन । उनले गाएका गितहरु उही मुलाको सिन्की सिरक तानातानम पिरतीमा दम छ ढाडे बिरालो लागयतका धेरै गितहरु चर्चित एवं लोककप्रिय गरेका छन ।उनले स्टेज कार्यक्रमहरुमा पनि धेरै दर्शकहरुलाई तान्न सक्ने हुदा उनको धेरै महत्वसबहरुमा राम्रो माग पनि रहेको छ

उनी धेरै पारिश्रमीक लिएर गाउने मध्यका एक जना कलाकार पनि हुन । उनी महोत्सबको समयमा निकै व्यस्त हुने गायीका पनि हुन । रोल्पा जिल्लामा जन्मिएकी गायिका मगरको अहिले सम्म बिबाह भएको छैन । केन्द्र बिन्दु न्युज नामक एक अन्र्तबार्तामा उनले ४० पछि झनै से’क्सी अन्टी बन्छु भन्दै कुराकानी गरेकी छिन हेरौं उक्त कुराकानी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *