रत्नपार्कमा अझै हुन्छ खुलेआम यौ’न धन्दा, दिउसै खुलेआम बार्गेनिङ (भिडियो सहित)

News

राजधानीको रत्नपार्क क्षेत्रमा हुने यौ’न धन्दा अझै रोकिएको छैन । यो क्षेत्र यौ’न धन्दा गर्ने थलोको रुपमा परिचित छ । महानगरीय प्रहरी परिसर काठमाडौँमा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदी आएपछि राजधानीका विभिन्न ठाउँबाट यौ’न व्यवसायीलाई प’क्राउ गरिएको थियो

त्यसपछि केही दिन यी क्षेत्र सुनसान जस्तै थिए । फेरी रत्नपार्क र नयाँ बसपार्कको यौ’न व्यवासायी सलबलाउन थालेका छन । यौ’न व्यवसाय अनुसन्धानकर्ताको भनाइ अनुसार अहिले पनि यहाँका विभिन्न स्थानहरुमा खुलेआम रुपमा यौ’न धन्दा गर्ने गरेको पाइएको छ ।

खुलेआम रुपमा यौ’न धन्दा अहिले डर त्रासको बीच पनि लुकी छिपी उही कामलाइ निरन्तरता दिएको छ । रत्नपार्क एरियामा दिनदहाडै खुलेआम मोल तोल गरि नजिकको गेस्टहाउसहरु जाने गरेको पाइएको छ

तर पुलिस प्रसासनले केहि कडाई गरेको भएतापनि निर्मुल हुन् भने सकेको छैन । सादा पोसाक र ड्रेसमा रहेको प्रहरीले निगरानीमा राखे पनि नियन्त्रण भन्दा बाहिर गएको छ ।

हरेक साझ या दिउसै रत्नपार्क वरिपरी र नया बसपार्क वरिपरी भेटिने यौ’नकर्मीसंग कुराकानी चलाईरहदा पुरुषलाई समात्ने र महिला यौ’न कर्मीलाई पुलिसले वास्था नगर्दा पनि नियन्त्रण भन्दा बाहिर गएको आकलन गरेका छन् ।

पुरुषलाई नियन्त्रण लिएर अनेक शैलीका प्रश्न गरिरहेका र महिला यौ’न कर्मीलाई छुट हुदा पनि यो नियन्त्रण हुन् सकेको छैन । दुवै पक्षलाई नियन्त्रण लिएर कारबाही गर्र्यो भने यो नियन्त्रण हुनसक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *