भाई भू’त जस्तो अवस्थामा भेटियो, ज’बरज’स्ति हेर्ने कोशिस गरे तर हेर्न सकिन (हेर्नुहोस भिडियो)

News

केही दिन देखि हराएका भाइ झुन्डिएको अवस्थामा फेला परेका छन् जुन देख्न पनि डरलाग्दो अवस्था छ, आफ्नो भाइ हराए पछि धेरै ठाउँमा खोजिनिती गर्दा पनि नभेटिएको बताइन् ।

यो पनि पढ्नुहोस् :‘हामीले कसरी भोट माग्ने ? के भने प्रचार गर्ने ?,’ कुपण्डोलको सडक पेटीमा सुस्ताइरहेकी दीपा कार्कीले आँसु पुछ्दै गुनासो पोखिन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर–३ मा उम्मेदवारी दिएकी डा. तोसिमा कार्कीकी आमा हुन् दीपा । डा. कार्कीका बुबा पदमबहादुर कार्कीले पनि निर्वाचन आयोगले छोरीलाई रोक्न खोजेको बुझेका छन् ।

डा. कार्कीले उम्मेदवारी दिने निर्णय गरेको दिनदेखि छोरीको प्रचारप्रसारमा खटिएका पदमबहादुर भन्छन्, ‘ललितपुरमा छोरीलाई हरेक तरिकाले रोक्ने प्रयास गरिएको छ ।’

१२ कात्तिकमा निर्वाचन आयोगले लाभको पदमा रहेको भन्दै तोसिमाको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको थियो । सर्वोच्च अदालतले आयोगको निर्णय उल्ट्याउदै तोसिमाको उम्मेदवारी कायम रहने आदेश दिएपछि तोसिमा हिजोआज प्रचार प्रसारमा छिन् ।

चुनाव अगाडि मात्र गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टी संगठन नभई उम्मेदवारको विश्वसनीयताका बलमा चुनावमा होमिएको छ । डा. कार्कीको चुनावी प्रचार प्रसारमा कार्कीका परिवारका सदस्य र छिमेकी सक्रिय छन् ।

‘हामी परिवारका मान्छे नै प्रचारमा लागेका छौं’, उम्मेदवार कार्कीका काका नवीन कार्की भन्छन् । नवीनले स्पिकर र माइक बोकेका छन् । तर, आयोगले आफूहरुलाई माइक प्रयोग नगर्न निर्देशन दिएको सुनाउँछन् उनी । ‘चुनाव चिह्न घण्टी, माइक नबजाउनु भन्छ’, नविन गुनासो गर्छन्, ‘कहिले प्रतिस्पर्धाबाटै आउट गर्न खोज्छन् ।’

पदमबहादुर र दीपाका तीन सन्तानमध्ये जेठी हुन् तोसिमा । ठूला दलहरुको जस्तो तडक भडक भिडभाड छैन कार्कीको घरदैलोमा । अगाडि–अगाडि कार्कीका बुबा पदम पर्चा बाड्ँछन् पछिपछि कार्की आफ्नो परिचय दिँदै हिँड्छिन् ।

तोसिमाको घरदैलोमा गोरखा सिरानचोककी कोपिला पाण्डे, प्यूठान डाँडाखर्ककी उर्मिला थापा, बैतडी गोठाला पानीका श्रीकान्त राना उप्रेती, कैलाली धनगढीका विनोद रावल कार्की पनि सहभागी छन् । उनीहरु सबै नयाँ अनुहार संसदमा पुगोस् भन्ने चाहन्छन् ।

परिवारजन र आफूप्रति सद्भाव राख्नेहरुको बलमा घरदैलो गरिरहेकी कार्कीलाई आयोगले बारम्बार लगाम लगाउने प्रयास गरिरहेको छ । स्पोर्टस् जुत्ता र हाकुपटासीमा सजिएकी तोसिमामा ललितपुर–३ को सबैजसो टोलमा पैदल हिँडेर पुगेकी छन् ।

‘आयोगले बेला न कुबेला रोक्न खोज्छ, हेरौं कति रोक्दो रहेछ’, कार्की ढुक्क छिन् । ‘हिँडेरै सबैतिर पुग्नुपर्ने भएकाले छिटोछिटो हिँडेको’, तोसिमा सुनाउँछिन् । तोसिमासंगै हिडिरहेका उनका ६२ वर्षे बुबा र आमा छोरीको गतिसंग आफ्ना पाइला मिलाउन असिन पसिन गरिरहेका देखिन्छन् ।

बिहान सात बजेदेखि घरदैलोमा निस्कन्छ तोसिमाको परिवार । साँझ घर पुग्दा तोसिमा भन्दा बढ्ता उनका बुबाआमा थाकेका हुन्छन् । चिकित्सकको पेसा गरेर जीवन सुरक्षित बनाएकी छोरी देश र जनताको भलोका लागि राजनीतिमा आउँदा पनि देखि नसहेको भन्दै गुनासो गर्छिन् आमा दीपा
यो पनि काठमाडौँ भारतीय चचिृत हास्य कलाकार राजु श्रीवास्तवको निधन भएको छ । भारतिय मिडियाका अनुसार उनको दिल्ली स्थित ुअल इन्डिया इन्स्टिच्यूट अफ मेडिकल साइन्सुमा उपचारका क्रममा निधन भउको हो

अगस्ट १० भर्ना भएका श्रीवास्तवको उपचारकै क्रममा ५८ वर्षको उमेरमा निधन भएको हो । ट्रेडमिलमा आफ्नो दैनिक व्यायाम गर्दै गर्दा उति नै बेला हृदयघात भयो अनि तुरुन्तै अस्पताल भर्ना गरिएको थियो

उनलाई व्यायामका क्रममा हृदयघात भएको थियो । त्यस्तै उनी बिग बोसुको तेस्रो संस्करणमा समेत सहभागी भएका थिए ।स्ट्यान्डअप कमेडियन श्रीवास्तव हरेक परिस्थितिलाई जोक्स र कमिक्स बनाइ सही समयमा दर्शक हँसाउन सक्ने कलाकार थिए

सन् २००५ को कमेडी सो द ग्रेट इन्डियन लाफ्टर च्यालेन्जुको पहिलो सिजनबाटै उनले ख्याति कमाए ।उनले ‘मैने प्यार किया, ‘बाजिगरु, आम्दानी अठन्नी खर्च रुपैयाँ र बम्बई ट गोवाुको रिमेकमा समेत अभिनय गरेका छन्

यो पनि नेपाली राष्ट्रिय टिमका नि’लम्बित कप्तान तथा विश्वविख्यात क्रिकेटर सन्दीप लामिछाने झण्डै २ सातादेखि प्रहरीको नि’यन्त्रणमा रहेका छन् । उनीमाथि प्रहरी अनु’सन्धान भइरहेको छ

गत असोज २० गते कतार एयरवेजको जहाजमा दोहाबाट नेपाल आएको बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै प’क्राउ परेपछि उनी अहिले प्ररहीको हि’रासतमा रहेका छन् ।

उनीविरु’द्ध बुधबार तेस्रो पटक म्याद थप गरिएको छ । म्याद थप गरेर अनुसन्धान जारी राखिएको प्रहरीले जनाएको छ ।

उनीवि’रुद्ध यसअघि पहिलोपटक सात दिन र दोस्रोपटक पाँच दिन हि’रासतमा राखी अनुस’न्धान गर्न जिल्ला अ’दालत काठमाडौंले अनुमति दिएको थियो । अनुु’सन्धान नसकिएकाले अझै केही दिन म्या’द थपको माग गरिएको प्रहरीले जानकारी दियो ।

काठमाडौंस्थित प्रहरी वृत्त गौशालाले उनीविरु’द्धको अनु’सन्धान अगाडि बढाएको छ । गौशालाकै हिरा’सत कक्षमा अन्य थु’नुवासँगै सन्दीपलाई पनि राखिएको छ

अन्य थुनु’वासँगै रहेका सन्दीप प्राय अरुसँग कुरा गर्दैनन् । एक प्रहरी अधिकारीले भने,“परिवारका सदस्यहरु र उनका कानुन व्यावसायी भेट्न आउँछन् । प्रहरीकै क्यान्टिनमा खान्छन् । नि’रास देखिन्छन् । अन्य थु’नुवाहरुसँग पनि त्यति बोल्दैनन् ।”

गएको भदौ २१ गते प्रहरी वृत्त गौशालामा सन्दीपवि’रुद्ध ब’ला त्कारको जा’हेरी परेको थियो । सन्दीपले भदौ ५ गते होटेल काठमाडौं इनमा लगेर एक ना’बालिगमाथि पटक–पटक बला’त्कार गरेको जाहे’रीमा उल्लेख छ ।

सानै उमेरमा यस्तो ठूूलो आ’रोप लागेपछि उनले आफैँ पनि केही समयअघि आफूू मा’नसिक रुपमा कमजोर भएकाले आ’इसोलेसनमा बसिरहेको बताएका थिए । घटनाका कारण उनी फ’स्न सक्ने भन्दै नि’रास भएको स्रोतको दाबी छ ।

Post navigation
खुसीको खबर!! अन्तत सत्यको जित भयो, येसरी फसाएको प्रमण्ड भेटियो, सन्दिप लामिछाने छुटे?? हेर्नुहोस भिडियो ( सक्दो सेयेर गर्नुहोस )

Leave a Reply

Your email address will not be published. Required fields are marked *