मामाले आफ्नो भान्जाको घाँ टी कातेर मन्दिरभित्र खाल्डो खनेर गाडे

Uncategorized

मामाले आफ्नो भान्जाको घाँ टी कातेर मन्दिरभित्र खाल्डो खनेर गाडे|Salya News|Viral Khabar

नवजात छोरी अचानक बिरामी भएपछि बुबा दिलीप मुखिया र आमा उमा बुधबार बिहान कोसी अस्पताल उपचारार्थ भर्ना गरेका थिए । बुवा दिलीपले भने, “इमरजेन्समा भर्ना गरेपछि डा. आकाश यादवसहितको टोलीले चेकजाँच गर्नुभयो । केहीबेरमै बच्चाको मृत्यु भएको भन्दै घर लैजान भन्नुभयो । तर, मेरी भाउजूले बच्चा बोकेर जाँदा पेट चलेको देखियो । जीवितै रहेछ

मृत घोषणा गरिएकी छोरीलाई लगत्तै नजिकैको गोल्डेन अस्पतालमा लगेर उपचार सुरु गरेको र अहिले एनआईसीयूमा राखेर उपचार भइरहेको मुखियाले बताए । उनका अनुसार अहिले छोरीको स्वास्थ्य अवस्था रूपमा सुधार भइरहेको छ ।

कोसी अस्पतालका मेसु लक्ष्मी नारायण यादवले चिकित्सकमाथि कुटपिट भएको जानकारी दिँदै शिशु उपचारको विषयमा हेलचेक्राइँ भए/नभएको विषयमा छानबिन सुरु गरिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *