से; क्स गर्न नमान्दा आफ्नै श्रीमतीले श्रीमानको ह; त्या, गरे पछि ….

News

हामीले श्रीमतीले यौ; न स म्पर्क राख्न नमान्दा श्रीमानले ह; त्या गरेको त सुनेकै हो तर, यहाँ यौ; न स म्पर्क गर्न नमान्दा एक महिलाले आफ्नै श्रीमानको ह; त्या गरेको अनौठो खबर प्राप्त भएको छ।

खबर छिमेकी देश भारतको अहमदाबादको हो। दक्षिण एसियालाई पुरुष प्रधान समाज भनेर चिनिन्छ तर, यो घटना हेर्दा यहाँका महिला पुरै बदलिसकेका रहेछन् भन्ने देखाउँछन्।यौ; न स म्पर्क गर्न नमान्दा श्रीमानको ह; त्या गर्ने महिलालाई अदालतले गज्जबको सजायँ सुनाएको छ।उनलाई दुई हजार जरिवानासहित जन्म कैदको सजायँ सुनाइएको हो।strong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाstrong

सेशंस कोर्टका अडिशनल सेशंस न्यायधिश (जज) यूएम भट्टले विमला वाघेला नामकी ५४ वर्षीय महिलालाई दुई हजार जरिवाना र जन्मकैदको सजायँ सुनाएका हुन्।यस्तो थियो घटनाः स्थानीय प्रहरीको अनुसन्धान रिपोर्ट अनुसार विमला र उनका श्रीमान नरसिंह शारदानगरमा २ नोभेम्बर २०१३ का दिन दिउँसो आफ्नै घरमा एक्लै थिए। त्यही बेला विमलाले आफ्ना श्रीमानसँग यौ; न स म्पर्क राख्न खोजिन्।

तर, नरसिंहले मानेनन्। त्यसपछि रिसाएकी विमलाले श्रीमानसँग झ गडा गर्न थालिन्। र श्रीमानमाथि पर स्त्रीसँग सल्किएको शंका पनि गर्न थालिन्।लोग्ने स्वास्नीबीच विवाद बढ्दै विमलाले फलामको छडी उठाएर श्रीमानको टाउको हा न्न थालिन्। टाउको गम्भीर चोट लागेर नरसिंहको मृ; त्यु भयो।strong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाstrong

श्रीमानको मृ; त्युपछि आफ्नो घरमा ताल्चा ठोकेर विमला प्रहरी चौकी पुगेर आफ्नो श्रीमानको ह; त्या भएको बारे जानकारी गराइन्। उनी प्रहरी चौकीमा उजुरीकर्ता (पीडित) बनिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *