कस्तो ला ज म र्दो काम ! आफ्नै मामाले १५ वर्ष टेकेकी सानी भान्जीलाई यौ न दु र्व वहार गरी भ गाएर लगेर यस्तोसम्म गरे (भिडियो हेर्नुस्)

News

मोरङ जिल्लाको सुन्दरहरैचा नगरपालिका ९ घर भएकी १५ वर्षकि सुमना दनुवार मामा पर्नेसगँ फरार भएकी छिन । उनी इन्डिया घरमा भएका २४ वर्षका भरत वि.क सँग फरार भएकी हुन । १ महिना देखी छोरी हराएको भन्दै सुमनकी आमा वसन्ती दनुवार मिडियामा आएकि छिन । छोरी कक्षा ९ मा अध्ययन गर्दै आएको आमा वसन्तिको भनाइ छ । भरतको घर इन्डिया भएनी २ वर्ष अघि देखि उनी दिदिको घरमा बस्दै आएको बसन्तीले बताएकी छिन् ।strong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाstrong

छोरी सुमनाको सानै उमेर भएकोले आफुले कहिले संका नगरेको आमा वसन्तीले बताएकी छिन् । भरत पहिले देखी आफ्नो घर आउने जाने गरेको आमाको भनाइ छ । घरमा आउँदा नि मामा भान्जी साइनोले नै बोल्ने गरेको आमा वसन्तीले बताएकी छिन । फरार हुनु भन्दा अघि बिहे खानको लागी पुर्व झापा गएकि वसन्ती कएहि दिन उतै बस्छु भनेर गएको भएता पनि केटाले फोन गरेको गरै गरेर दुई दिन अघि नै आएको आमाको भनाइ छ ।strong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाstrong

बेलुकाको लगभग ५ बजे तिर बिराटचोक आएकी सुमना घर नै नआइ उतैबाट भरत सँग गएको आमा वसन्तिको भनाइ छ । हराएकि सुमनालाई खोज्दै नेपालाको विभिन्न ठाउँ गएको उनले बताइ । आफुहरु भरतको घर इन्डिया समेत गएको आमाले बताएकी छिन । भरतको घर इन्डिया जादा इन्डिया नआएको उसको परिवारले बताएको वसन्तीको भनाइ छ । यहाँ आए घर पठाइ दिन्छु भनी आफुहरुलाई भरतको परिवाले भनेको वसन्तिले बताएकी छिन ।strong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाstrong

शनिबार साथीको मोबाइल र लुगा समेत लिएर बिहेमा गएकी सुमना बिहेबाट सोमबार घर फर्किन्छु भनेर हिडेको उनका काका काकिले आफुलाई बताएको वसन्तीको भनाइ छ । रातिको ७ बजे सम्म घर नआएपछि खोजी गरेको र भरतलाई फोन गर्दा आफू बिराटनगर छु भनेको वसन्तीको भनाइ छ ।
भोलिपल्ट सुमनाको दाजुले भरतलाई फोन गर्दा म सँग छैन बरु म नि खोज्न लाई गाडी चडेर आउछु भनेको सुमनाको दिदिले बताईन । भरत इटहरीमा सुन बनाउने काम गर्दै आएको सुमनाको दिदिको भनाइ छ ।strong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाstrong

भरतको दिदिले फोन गर्दा आफुले सुमना लाई लिएर गएको भनी भरतले बताएको वसन्तीको भनाइ छ । त्यसपछि भारत सँग सम्पर्क हुन नसकेको सुमनाको दिदिले बताएकी छिन् । भरत र सुमना बीच अनैतिक सम्बन्ध रहेको सबै गाउँलेले आफुलाई सुनाएको सुनाएको र आफुले त्यो बेलस भरतलाई समेत सोधेको वसन्तीले बताएकी छिन । सुमना र आफू बीच कुनै सम्बन्ध नहरेको भनी भरतले त्यो बेला आफुलाई भनेको उनले बताईन ।भिडियो हेर्नूस :-strong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाstrong

Leave a Reply

Your email address will not be published. Required fields are marked *