भर्खरै ड’रलाग्दो ठाउँमा रबीको छड्के, १ सय ६५ प’क्राउ, थुप्रैको भागा’भाग !

Uncategorized

काठमाडौं। जिल्ला प्रहरी परिसर काठमाडौंले छ महिनाको अवधिमा आपराधिक क्रियाकलापमा संलग्न १ सय ५५ जनालाई पक्राउ गरेको छ।

काठमाडौं प्रहरीले चालू आव २०७९/८० को साउनदेखि पुससम्मको अवधिमा आपराधिक क्रियाकलापमा संलग्न १ सय ५५ जनालाई पक्राउ गरेको हो।जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले विभिन्न मितिमा अदालतले कैद र जरिवनाको फैसला सुनाएकामा फरार रहेका १ सय ५५ जनालाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि अदालत पेस गरिएको जानकारी दिए।पक्राउ परेकालाई अदालतले २९ वर्ष पाँच महिना छstrong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाstrong

दिन कैद र दुई करोड ९४ लाख ४९ हजार सात सय ५६ रुपैयाँ जरिवाना असुल गरेको प्रवक्ता मैनालीले बताए।विदेशमा रहेका नेपालीलाई ऋणपत्रबारे पर्याप्त जानकारी नभएको, आवेदन दिन सम्बन्धित व्यक्ति भौतिक रुपले उपस्थित हुनुपर्नेलगायत झन्झटका कारण आकर्षण घट्दोयसले धेरैभन्दा धेरै ऋणपत्र बिक्रीका लागि सरकार र राष्ट्र बैंकबाट भएका भनिएका सबै प्रयास असफल साबित भएको जानकारहरू बताउँछन् ।

आह्वान गरिएकोमध्ये निकै कम मात्र वैदेशिक रोजगार बचतपत्र बिक्री हुनु नेपालमा नयाँ भने होइन । पछिल्लो १२ वर्षमा आह्वान भएकोमध्ये ५.२२ प्रतिशत मात्र वैदेशिक रोजगार बचतपत्र बिक्री हुनुले उक्त तथ्य पुष्टि हुन्छ । यद्यपि गत आर्थिक वर्ष धेरैभन्दा धेरै बचतपत्र बिक्रीका लागि सरकार र राष्ट्र बैंकले अनेक प्रयास गरेको दाबी गरेका थिए ।strong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाstrong

यस्तो अवस्थामा पनि आह्वान गरिएको भन्दा निकै कम मात्र बचतपत्र बिक्री हुनुलाई चासोका रूपमा हेरिएको छ ।पछिल्लो १२ वर्षमा राष्ट्र बैंकले कुल १४ अर्ब ८ करोड रुपैयाँ बराबरको वैदेशिक रोजगार बचतपत्र बिक्रीका लागि आह्वान गरेको छ । गत वर्षसम्म आह्वान गरिएका कुल बचतपत्रमध्ये ५.२२ प्रतिशत (७३ करोड ५९ लाख रुपैयाँ) मात्र बिक्री भएको छ ।strong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाstrong

वैदेशिक रोजगारीमा गएका नेपालीका लागि लाभदायक भए पनि विदेशमा रहेको नेपालीहरूलाई उक्त ऋणपत्रबारे पर्याप्त जानकारी नभएको, जानकारी भए पनि आवेदन दिन सम्बन्धित व्यक्ति भौतिक रूपले उपस्थित हुनुपर्नेलगायत झन्झट रहेको बताइएको थियो ।

ती समस्या समाधान गर्न भन्दै गत आर्थिक वर्षमा व्यापक रूपमा प्रचारप्रसार गर्दै आफू रहेकै स्थानबाट अनलाइनमार्फत बचतपत्र खरिद गर्न सकिने, साढे १२ प्रतिशत ब्याजदर प्रदानलगायत व्यवस्था राष्ट्रले गरेको थियो । यो ब्याज रकम हाल वाणिज्य बैंकहरूले मुद्दती निक्षेपमा दिनेभन्दा बढी हो । हाल वाणिज्य बैंकहरूले एकवर्षे व्यक्तिगत मुद्दती निक्षेपमा १२.१३३ ब्याजदर प्रदान गर्दै आएका छन् ।strong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाstrong

गत वर्षदेखि बचतपत्र वैदेशिक रोजगारीमा गएकाहरूले आफू भएकै राष्ट्रबाट बचतपत्र किन्न सक्ने व्यवस्था गरिएको छ । यसमा लगानी गरेको रकममा कर लाग्दैन । ६/६ महिनामा ब्याज भुक्तानी पाइन्छ । आवश्यक परेका बेला बिक्री गर्न र बैंक तथा वित्तीय संस्थामा धितो राखेर कर्जा लिन पनि सकिन्छ ।

उल्लिखित सुविधा भए पनि वैदेशिक रोजगारीमा गएका नेपालीलाई बचतपत्रबारे पर्याप्त जानकारी नहुँदा अपेक्षित बिक्री हुन नसकेको नेपाली मुद्रा विप्रेषक संघका अध्यक्ष चन्द्र टण्डनले बताए । खासगरी विकसित राष्ट्रमा मध्यम र उच्च स्तरको काम गर्न जाने नेपालीलाई लक्ष्य गरेर प्रचारप्रसार गरेका बचतपत्र बिक्रीमा समस्या नहुने उनको बुझाइ छ ।strong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाstrong

Leave a Reply

Your email address will not be published. Required fields are marked *