रत्नपार्कमा दिउँसै यौ;नकर्मीको बि;तन्डा, केटाहरु देख्ने बित्तिकै भन्छन…सस्तोमा जाने हो ? (हेर्नुहोस समाचार सहित भिडियो)

News

रत्नपार्क काठमाण्डौको मुटु भिड धेरै हुने ठाउँ चारै तिरको मान्छेहरु जम्मा हुने ठाउँ, बजार ब्यबसाय बाक्लो, अनेक थरिका मान्छे भेट हुने ठाउँ, जस्ता पनि मान्छे भेट हुने थलो रत्नपार्क, युवा र युवतीको जमात बढी हुने ठाउँ, भिडमा केहि युवाहरु ।

सधै उभिएका देखिन्छन्, बारमा छोटा कपडा लगाएका युवतीहरु पनि कसैलाई पर्खिरहे झैं उभिएका देखिन्छन् । रत्नपार्कमा यी उभिने र पर्खिनेहरु यौ’नकर्मी हुन् । यहाँ निर्वाध रुपमा यौ’नकर्म भइरहे पनि प्रहरी प्रशासनले नियन्त्रण गर्न सकेको छैन ।

यहाँ उभिने यौ’नकर्मीहरु संगै उभिएका पुरुषलाई ‘जाने हो’ भनेर मोलमोलाई सुरु गर्छन् । १ हजारदेखि १ हजार २ सयसम्म मोल टुंगो लाग्छ । अनि महिला अघिअघि पुरुष पछि पछि लागेर विद्युत् प्राधिकरणको भवन पछाडिको गेष्ट हाउस पुग्छन् । यहाँ दुई वटा गेष्ट हाउसमा यौ’नकर्मीहरुलाई कोठा दिइन्छ ।strong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाstrong

१ घण्टाका लागि भनेर लगिएका ग्राहकहरु १० मिनेटमै फर्कछन् । यी दुवै गेष्टहाउसको काउण्टरमा महिला बसेका देखिन्छन् । तर यहाँ बेला बेलामा प्रहरी गाडी लिएर लखेट्न आउछ । प्रहरीले सिटी बजाउदै यौ’नकर्मीहरुलाई धपाउछ पनि । यौ’नकर्मीहरु भाग्छन् । प्रहरी बाटो लागेपछि फेरी उनीहरुको धन्दा सुरु हुन्छ ।

बेला बेलामा प्रहरीले गाडीबाट ओर्लेर यौ’नकर्मीहरु लखेट्ने पनि गरेको छ । उभिएका पुरुषहरु पनि भाग्छन् । उभिएको अवस्थामा भेटिए उनीहरुलाई प्रहरी थर्काएर पठाउछ । तर यौ’नकर्मीहरुको रजगज रोकिएको छैन । मलुकुी अपराध संहिता, २०७४ ले यसरी यौ’न धन्दा गर्न बन्देज लगाएको छ ।strong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाstrong

तर कानून विपरित निर्वाध रुपमा यौ’नकर्मीहरुको रजगज जारी छ ।रत्नपार्कमा भेटिएकी यौ’नकर्मीले रत्नपार्कमा बसेर यौ’नकर्म गर्ने युवतीहरुलाई कोठा दिने गेष्टहाउसले प्रहरीसँग मिलेमतो गरेर कोठी चलाइरहेको आरोप लगाइन् । उनले भनिन्,‘गोष्टहाउसवालाले पैसा खुवाएको हुन्छ । हामीलाई रत्नपार्कबाट लखेट्ने मात्रै हो ।

गेष्टहाउस पुगेपछि प्रहरीले पक्राउ गर्दैन ।’ काठमाडौं महानगरले आफ्नै आँगनअगाडि यौ’नकर्मीहरुले यौ’नलीला गरिरहे पनि मौन बसेको छ । मलुकुी अपराध संहिता, २०७४ को दफा १ सय २० मा वे’श्याबृत्ति वा वे’श्यागमनका लागि घर, जग्गा प्रयोग गर्न नहुने उल्येख छ ।strong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाstrong

यदि कसैले वे’श्यावृत्ती वा वे’श्यागमनको लागि जानीजानी आफ्नो घर, जग्गा, सवारी साधन प्रयोग गर्न दिए मुलुकी अपराध संहिता २०७४को (२) उपदफा (१) बमोजिम छ महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरीबाना वा दवुै सजाय हुने उल्येख छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *