श्रीमतीले माइत जान्छु भनेपछि श्रीमानले काटिदिए श्रीमतीको नाक,स्तन र गोप्य अंगमा पनि गहिरो चोट

News

श्रीमान र श्रीमतीको सम्बन्ध अटूट हुन्छ भनिन्छ । हरेक दुख सुखमा श्रीमान श्रीमती साथ रहन्छन् । तर कुनै यस्ता जोडी पनि हुन्छन् जसले उनीहरुको सम्बन्ध कसरी चलेको होला भन्ने प्रश्न उठाउँछ ।

कुनै सम्बन्धमा यस्ता ब्यवहार पनि हुन्छन् जसको हामीले कल्पना पनि गर्न सक्दैनौं । आफ्नै श्रीमतीलाई यति सम्म अमा:नविय ब्यव’हार गरेका उदाहरण पनि समाजमा छन् ।strong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाstrong

हालै एउटा यस्तो घटना सार्वजनिक भएको छ । श्रीमती माइत गएको श्रीमानलाई मन पर्दैन । विवाह गरेर पतिको घरमा आएको भएपनि महिलाको लगाव आफ्नो माइती’संग हुन्छ । जन्मदिएका बुवा’आमा र दाजुभाई दिदी’बहिनी सबैभन्दा प्यारा हुन्छन् । त्यसैले जिव:नभर उनीहरुसंगको सम्बन्ध पनि रहन्छ ।

पारिवारीक जिम्मेवारी पुरा गर्न पतिको घरमा भएपनि माइतीको मायामा कुनै कमि हुँदैन । तर यस्तो भावना नबुझ्ने श्रीमान भयो भने महि’लाले निकै समस्या भोग्नुपर्छ ।strong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाstrong

भारतको मध्य प्रदेशको आगर मालवा जिल्लामा पनि यस्तै प्रकारको घटना भएको छ । विद्यानगर बिर्लाग्राम स्टेशन क्षेत्रमा भएको घटनाले सबैलाई हैरान बनाएको छ ।

माइत जान्छु भनेकी श्रीमतीको श्रीमानले नाक काटिदिएका छन् । श्रीमतीको स्तन र गो प्य अं’गमा पनि गहि रो चोट छ । महि लाको नाक, जिब्रो, छाती, गोप्य अंगह रूमा प्रहार गरे र उनी सम्पर्क विहिन भएका छन् । ति महि लाको नाम राधाबाई होstrong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाstrong

Leave a Reply

Your email address will not be published. Required fields are marked *