बिचरा ८५ बर्षिय बृद्ध आमालाई यस्तो समस्या मा देख्दा कस्काे आँसु झर्दैनर पुरै कुप्रि परेर हिड्नुहुन्छ। (हेर्नुस् भिडियो )

News

सात बर्षको कलिलो उमेरमा बिवाह गरेकि गुल्मि जिल्ला पाल्मेकि चुरादेवि पोखरेलको जिवन कथा लिएर आएका छौ ।

आमा उमेरको हिसाबमा पनि नि कै बुढि भै सक्नुभयो । उहाँ पचासि बर्षको बुढ्यौल अवस्थामा हुनुहुन्छ बुढि भएपनि उहाको बोली र मान सिक अवस्थामा एकदमै ठिक र स्वच्छ रहेछ ।strong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाstrong

उहाँ जसरि उमेरले बुढि हुनुभएको छ उसैगरि शरिरले पनि उहालाई धोका दिन थालेको छ ।उहाँ अहिले कुप्रि परेर मात्रै हिड्न सक्नुहुन्छ एकदमे बाल्य अवस्थामा ने बिवाह गरेर र जिवनभरि धेरै दुख कष्ट र को हुदा बुढ्यौलिमा यो अवस्था भएको आमा बताउनुहुन्छ ।strong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाstrong

श्रिमान दस बर्ष र आफू सात बर्ष पुग्ने बित्तिकै बिवाह गरेको आमा बताउनुहुन्छ चार सन्तानकि आमा हुन चुटादेवि चुरादेवि आमालाई बुढेसकालमा रोगले भने सताएकै छ तर कुप्रि परेर हिड्दै गर्दा आमालाई नत खुट्टा दुख्छन् नत जिउ ने ढाडमा भएको समस्याले यशो भएको होला भन्ने आकलन गर्न सकिन्छ ।strong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाstrong

Leave a Reply

Your email address will not be published. Required fields are marked *