सपनामा शा रीरिक स’म्पर्क गरेको देखे के हुन्छ (हेर्नुहोस)

News

हरेक मानिसले सपना देख्ने गर्छन् । सपनाको प्रकृति भने फरक–फरक हुन्छन् । उसो त हरेक मानिसले हर दिन फरक–फरक प्रकृतिका स’पना देख्ने गर्छन्।मान्छेले वास्तविक जीवनमा पाउन नसकेका वा दबाएर राखिएका इच्छाहरू सपनामा प्राप्त गरेको कुरा दे’ख्छन । यसै गरी द’बेर रहेका यौ’नइ च्छा पनि सपनामा छ ताछुल्ल हुन्छन।

विभिन्न अध्ययन अनुसार अधिकांश युवायुवती त्यस्तो सपना देख्न चाहन्छन्, पु’रुषले पहिलो पटक म’हिलालाई हेर्दा कस्तो कुरामा विशेष ध्यान दिन्छन् त यो कुरा धेरै म’हिलाहरुको लागि चासोको विषय बनेको हुन सक्छ ।

जब कुनैपनि यु’वकको अपरिचित यु’वतीसँग आँखा जुध्छ । यु’वकले त्यसपछि नजरले भ्याउन्जेल एकसरो यु’वतीको सिरदेखि पु’च्छार सम्म हेर्छ। पहिलो नजरमा जिउका सबै भागमा आँखा पुराउन सक्ने कुरा भएन । आखिर पु’रुषले पहिलो नजरमा महिलाका कुन कुन भाग वा विषयमा ध्यान दिन्छ होला मनो’विज्ञहरुका अनुसार पु’रुषले सुरुमै महिलाका यी ५ कुरामा ख्याल राखेको हुन्छ ।

सफा, स्वस्थ तथा आ’कर्षक कपाल भएकी म’हिलाले पु’रुषलाई आ’कर्षित गर्न सक्छिन् । भनिन्छ यु’वतीसँग आँखा जुधाइरहँदा यु’वकले ती यु’वतीको कपाल सु’म्सुम्याइरहेको कल्पना गरिरहेको हुन्छ ।

मुस्कान के तपाइँको मुस्कान आँखासम्मै पुग्यो अ’र्थात् तपाइँले मुखको मु’स्कान सँगै आँखाबाट पनि सोही भाव व्यक्त गर्न सक्नुभयो मनोविज्ञहरुका अनुसार पु’रुषहरु महिलाको मुस्कान बनावटी हो की साँच्चिकै हो भन्ने कुरा पत्ता लगाउन सक्छन् । महिलाको ओठ तथा आँखाको भावको अध्ययन गर्न पु’रुषहरु सक्षम हुन्छन् भनिन्छ ।

बोली पु’रुषहरु अलि सुरिलो बोली भएका म’हिलाहरुप्रति आ’कर्षित हुन्छन् । बोलिको पिच कम भएका वा धोद्रो आवाज भएका महिलाले पु’रुषलाई आकषिर्त गर्न सक्दिनन् । मनो’विज्ञहरुका अनुसार सुरिलो बोली भएका महिलाहरु बढी स्वस्थ हुने विश्वास पु’रुषमा हुन्छ ।

आँखा वास्तवमा आँखा पहिलो नजर पर्ने अं’ग नै हो । आँखाको आकार, न’शालु पन, नानीको रङ, परेलाको बनावट लगायतका सबै कुराले म’हिलाको आ’कर्षणमा प्रभाव पार्छ र पुरुषले विशेष ध्यान दिन्छन् । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *