भाइटिका लगाएका दाजु बहिनीलाई श्रीमतीले जब होटलको रुम भित्र आपत्तिजन अवस्थामा देखिन (भिडियो सहित)

News

भाइटिका लगाएका दाजु बहिनीलाई श्रीमतीले जब होटलको रुम भित्र आपत्तिजन अवस्थामा देखिन (भिडियो सहित)

दाजु घरका बाबाआमापछिका अभिभावक हुन् । उनले भनेको सकारात्मक किसिमको बाटोमा हिँड्दा कहिल्यैपनि बाधा अवरोध आउँदैन । यदि तपाई कसैको दाई हो भने तपाईले आफ्नो बहिनीलाई वा भाईलाई अभिभावकत्व ग्रहण गर्नुपर्ने हुन्छ ।

उनीहरुको असल सल्लाहकार भएको खण्डमा परिवारमा कुनै किसिमको नराम्रो नोक्सानी पर्ने मामिला आउन पाउँदैन । त्यतिमात्रै होईन यस्तो समस्या जुन समाधानको लागि तपाईकी बहिनीको क्षमता पुग्दैन बाबाआमासँग गएर भन्ने हिम्मत छैन भने त्यो समस्या समाधानका लागि पनि दाजुको भूमिका महत्वपूर्ण हुन्छ ।s

हुन त बहिनीमाथि दाइको दवाव रहन्छ तर गोप्यतामा कहिले सम्झौता हुँदैन । त्यसैले पनि आफ्ना गोप्य कुरा भन्न बहिनी हिच्किचाउँदिनन् । यस्तो बेला तपाईले सल्लाहकारको रुपमा भूमिका खेल्न सक्नुहुन्छ । तर यो नठान्नुहोस् परिवारको सर्वैसर्वा तपाई हो ।

वा परिवारको अन्तिम निर्णय दिने तपाई हो । दाजुको कडा आनीबानीको कारण बहिनीहरु भड्केको वा आफ्ना समस्या उनीहरुसँग लुकाएको भन्न नचाहेको पनि धेरै उदाहरणहरु छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *