श्रीमतीले माइत जान्छु भनेपछि श्रीमानले काटिदिए श्रीमतीको नाक,स्तन र गोप्य अंगमा पनि गहिरो चोट

News

श्रीमान र श्रीमतीको सम्बन्ध अटूट हुन्छ भनिन्छ । हरेक दुख सुखमा श्रीमान श्रीमती साथ रहन्छन् । तर कुनै यस्ता जोडी पनि हुन्छन् जसले उनीहरुको सम्बन्ध कसरी चलेको होला भन्ने प्रश्न उठाउँछ ।

कुनै सम्बन्धमा यस्ता ब्यवहार पनि हुन्छन् जसको हामीले कल्पना पनि गर्न सक्दैनौं । आफ्नै श्रीमतीलाई यति सम्म अमा:नविय ब्यव’हार गरेका उदाहरण पनि समाजमा छन् ।

हालै एउटा यस्तो घटना सार्वजनिक भएको छ । श्रीमती माइत गएको श्रीमानलाई मन पर्दैन । विवाह गरेर पतिको घरमा आएको भएपनि महिलाको लगाव आफ्नो माइती’संग हुन्छ । जन्मदिएका बुवा’आमा र दाजुभाई दिदी’बहिनी सबैभन्दा प्यारा हुन्छन् । त्यसैले जिव:नभर उनीहरुसंगको सम्बन्ध पनि रहन्छ ।

पारिवारीक जिम्मेवारी पुरा गर्न पतिको घरमा भएपनि माइतीको मायामा कुनै कमि हुँदैन । तर यस्तो भावना नबुझ्ने श्रीमान भयो भने महि’लाले निकै समस्या भोग्नुपर्छ ।

भारतको मध्य प्रदेशको आगर मालवा जिल्लामा पनि यस्तै प्रकारको घटना भएको छ । विद्यानगर बिर्लाग्राम स्टेशन क्षेत्रमा भएको घटनाले सबैलाई हैरान बनाएको छ ।

माइत जान्छु भनेकी श्रीमतीको श्रीमानले नाक काटिदिएका छन् । श्रीमतीको स्तन र गो प्य अं’गमा पनि गहि रो चोट छ । महि लाको नाक, जिब्रो, छाती, गोप्य अंगह रूमा प्रहार गरे र उनी सम्पर्क विहिन भएका छन् । ति महि लाको नाम राधाबाई होstrong यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोलाstrong

Leave a Reply

Your email address will not be published. Required fields are marked *