२२ व;र्षीय युवतीलाई राति ८ ब,जेबाट बि;हान ५ ब:जेसम्म १९ जनाले पा; लैपालो….

News

२२ व;र्षीय युवतीलाई राति ८ ब,जेबाट बि;हान ५ ब:जेसम्म १९ जनाले पा; लैपालो….

काठमाडौं । नेपालगञ्जमा जो कोहीका आँशु बग्ने अत्यन्तै क्रु’र अपरा’ध भएको छ । नेपालगञ्जको जानकी गाउँपालिका वडा नं. ३ मा बस्ने पुष्पा मगर (नाम परिवर्तन) लाई १९ जनाको समूहले अपहरण गरेर पा,लैपालो बला’त्कार गरेको घ’टना बाहिर आएको छ ।

पुष्पा र उनका श्रीमानको सामान्य झगडा पश्चात सो घट’ना हुन पुगेको हो । जब श्रीमानले खाना बनाउन लगाएको तर पुष्पाले खाना नबनाएर आमासँग फोनमा बोल्दा सिम भाँचेर फ्यालिदिए पश्चात सामान्य झगडा भएको थियो ।

त्यसपछि रुकुम माइत जान्छु भनेर हिडिकी पुष्पालाईबिच बाटोमा १९ जनाको समूहले अप’हरण गरेर अडर झाडिमा लगेर क’रणी गरेका थिए । पुष्पाको मुख थुनेर, हात खुट्टा समाएर अडर झाडिमा लामो समयसम्म लगातार पालै पाले बला’त्कार गरिएको पीडितले बताएकी छिन्

मा’धक प’दार्थ सेवन गरेका ती १९ जनाको समूहले सामूहिक कर’णीको समय पुष्पालाई याताना दिने, पिटने जस्ता अनैतिक कामहरु पनि गरेका थिए । भर्खर विवाह गरेको ११ महिना पुगेकी पुष्पालाई साँझ ८ बजेबाट बिहान ५ बजे सम्म लगातार कर’णी गरेका थिए । आफूले न्याय पाउँ भनी प्रहरीमा निवेदन समेत दिएको र न्यायलयप्रति भरोसा रहेको उनी बताउँछिन् ।

मेरा लागि त्यो रात बज्रपात परेको छ । म गर्भवती समेत हुनसक्छु । अनेकौँ यौ’न रोगपनि लाग्नसक्छ । माद’क प’दार्थले मातेका १९ जनाले पालैपाले बला’त्कार गरेका छन् । हदैसम्मको कारबाही होस् । म त चाहान्छु उनीहरुलाई मृ’त्युद’ण्ड दिइयोस् । मृ’त्युको सुलीमा चढेको हेर्न पाउँदा मात्र आफ्ना आत्मा बाँच्ने उनको भनाई छ । राति भएकाले उनीहरु सबैलाई आफू चिन्न नसक्ने उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *