वीरगंजमा एक महिलाकाे छुरा प्रहार गरि हत्या

वीरगंज । पर्सामा छुरा प्रहार गरि एक महिलाकाे हत्या भएकाे छ । छुरा प्रहारबाट वीरगंज महानगरपालिकाकाे वडा नं. १४ बहुअरी निवासी ३५ बर्षिय महिमा खातनुकाे ज्यान गएकाे प्रहरीले जनाएकाे छ । शनिबार राति ९ बजे श्रीमानकाे छुरा प्रहारबाट गम्भिर घाइते भएकी महिमाकाे आज (आइतबार) विहान १० बजे मृत्यु भएकाे हाे । छुरा प्रहारबाट गम्भिर घाइते […]

Continue Reading

पिकनिकबाट फर्कँदै गरेको बस दुर्घटना : एकको मृत्यु ,४० घाइते

सिमरामा शनिबार राति बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। वीरगन्जको नगवाबाट पिकनिकका लागि गएको ना ७ ख ४७४९ नम्बरको बस चितवनको जलबिरेमा पिकनिक मनाएर फर्कने क्रममा सिमराको मुख्य चोकमा अनियन्त्रित भई दुर्घटना भएको हो। बस दुर्घटना हुँदा ४० जनाभन्दा बढी यात्रु घाइते भएका छन्। तीब्र गतिमा रहेको बस सिमरास्थित राष्ट्रिय वाणिज्य बैंकको भवनमा […]

Continue Reading

घाँटीमा मासु अड्केर मृत्यु

दैलेखमा घाँटीमा मासु अड्किँदा एकजनाको मृत्यु भएको छ । घाँटीमा मासु अड्केर आइतबार नौमूले गाउँपालिका-६ माथिल्लो नाउलीका ४५ वर्षीय दलबहादुर विकको मृत्यु भएको वडा अध्यक्ष लालबहादुर चन्दले प्रेसलाई जानकारी दिए । आफ्नै घरमा पकाएको मासु खाँदै गर्दा उनको घाँटीमा मासु अड्केको वडा अध्यक्ष चन्दले बताए । उनले भने,’दलबहादुर दिर्घ रोगी थिए । दलबहादुरको मुुटु र […]

Continue Reading

स्कुलबाट हटाएपछि युवतीले बनाएकी थिइन् रूपेशको हत्या योजना

काठमाडौं । बोर्डिङ स्कुल प्रिन्सिपल रूपेश सर्राफमाथि सोमबार बारा कलैया बजारमा दिउँसै गोली प्रहार भयो । मधेस प्रदेश प्रहरी प्रमुख डीआईजी जनक भट्टराईका अनुसार सर्राफमाथि पाँच राउन्ड गोली प्रहार भएको थियो । पाँच राउन्ड गोलीमध्ये रुपेशलाई तीन राउन्ड गोली लाग्यो । दुईवटा गोली उनको छातीमा लागेको थियो भने एउटा गोली पाखुरा छेडेर बाहिर निस्कियो । […]

Continue Reading

प्रेम सम्बन्धका कारण स्वर्णकारको हत्या, ६ जना पक्राउ, हत्यामा सुटर प्रयोग

वीरगञ्ज- गोली लागेर मृत्यु भएका कलैयाको बाल एकता बोर्डिङका प्रधानाध्यापक रूपेश स्वर्णकारको हत्या महिलासँगको सम्बन्धका कारण भएको खुलेको छ। एकजना महिलासँग उनको प्रेम सम्बन्ध रहेको तथा सोही कारण उनको हत्या भएको प्रहरीको अनुमान छ। कलैयाकै एक महिलासहित ६ जनालाई प्रहरीले पक्राउ गरेको बाराका प्रहरी प्रवक्ता एवम् डिएसपी दधिराम न्यौपानेले जानकारी दिए। जसमा तीन जना भारतीय […]

Continue Reading

जतिसुकै बिजी भए पनि २ मिनेट समय दिएर अवश्य पढ्नुहोला, नपढे तपाईँ लाई पछुतो हुनेछ

जतिबेला तपाईंको मृ:त्यु हुन्छ त्यही समयदेखि तपाईंको पहिचान एक ला:स बन्न सुरु गर्छ । अरे … ला’स लिएर आउनुहोस्। … ला’स लाई उठाउनुहोस्। ला’स लाई सुताउनुहोस। . यस्तै शब्द ले तपाइँलाई बोलाउछन ति मान्छेहरूले तपाइँलाई तपाईंको नामले बोलाउने छैनन् , जसको लागि तपाईंले आफ्नो सम्पुर्ण जिबन बिताउनुभयो । फ़ेरि पनि नाच्नुहोस ।ति खुशिहरु महसुस गर्नुहोस् […]

Continue Reading

हार्दिक श्रद्धाञ्जली कठै दुर्घटनामा परी बुवाको मृत्यु नाबालक छोरा दागबत्ती दिँदै

बाराकाे सुवर्ण गाउँपालिका कार्यालय कवहीगोठको पशु शाखामा कार्यरत कर्मचारी राकेश कुमार यादवकाे सवारी दुर्घटनामा परि मृत्यु भएकाे छ । बारा कै महागढीमाई नगरपालिका वडा नं. ७ बेनौली निवासी ४५ बर्षिय राकेश यादवको प्रादेशिक अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएकाे छ । सुवर्ण गाउँपालिकाकाे वडा नं. ४ हर्दिया स्थित चौकबाट ५०० मिटर उतर बरियारपुर […]

Continue Reading

जब डेटिङमा लगेकी गर्लफ्रेण्ड १७ हजारको अचार खाएर भागिन्

अहिलेको जमाना अनलाइन डेटिङको हो जसमा मानिसहरु तस्वीरमै एक अर्कालाई मन पराएर चिनापरिचय गर्छन् र सीधै खास कुरामा प्रवेश गर्छन् । यद्यपि यो अनलाइन डेटिङ कहिलेकाही निकै खतरनाक सावित हुनसक्छ । किनकि मानिसहरु एक अर्कालाई राम्रोसँग बुझेकै हुँदैनन् र पहिलो पटक भेटघाट हुँदा नै हैरान बन्दछन् ।जाकिर नामका एकजना युवकले पनि यस्तै परिस्थितिको सामना गर्नुपरेको […]

Continue Reading

पुरानो नोटको मूल्य 50 लाख पार्नुहोस सम्पर्क नम्बर सहीत हेर्नुहोस् !!

पुरानो नोटको मूल्य 10 लाख पार्नुहोस सम्पर्क नम्बर सहीत हेर्नुहोस् । जमाना यति छिटो परिवर्तन भयो कि मान्छे हरुले जे पनि अनलाइनमै काम गर्न लागे । अनलाइन बाट श्रीमती पाउँछन, अनलाइन बाटै नोकरी पाउछन भने पढाइ पनि अनलाइन मै हुन् थालेको धेरै भएको छैन ।इन्टरनेटको दुनियामा खरिद विक्रीको प्रख्यात वेब साइट हरु हुन् eBay, OLX […]

Continue Reading

मिस पबीलाई नगरकोट जाउ भन्दै डाइरेक्टले यौन प्रस्ताव राखेपछि…

काठमाडौं । सोशल मिडियाबाट चम्किएर कलाकार बनेकी “पबी मिस” अर्थात पवित्रा साकीले फेसबुकमा कोही–कोहीले डाइरेक्ट यौन प्रस्ताव राख्ने गरेकोप्रति हैरानी भएको बताएकी छिन् ।’ राधिकासँगको पडकास्टमा पबीले यो कुरा खुलाएकी हुन् । फाइदै उठाउन खोज्नेहरु चै कत्तिको फेस गर्नु पर्यो ? भन्ने प्रश्नमा उनले मलाई कस्तो अन्नोन म्यासेजहरु आइरहेको हुन्छ क्या भन्दै कुरा खोल्न थाल्छिन् […]

Continue Reading