यस्ता युवतीले धेरै से,क्सको इच्छा राख्छन् ! पर–पुरुष देख्नै हुदैन

News

पौराणिक ग्र’न्थहरुमा स्त्री र पुरुषका शारीरिक बनावट, हाउभाउ तथा बानीबेहोराका आधारमा उनीहरुलाई विभिन्न वर्गमा विभाजन गरेको पाइन्छ । तिनै ग्र’न्थहरुका अनुसार पु’रुषजस्तै नारीहरु पनि चार प्रकारका हुन्छन् ।

पद्यमिनी चित्रिणी शंखिनी र हस्तिनी । यी वर्गमा पर्ने नारीहरुका चरित्र र लक्षण पौ’राणिक ग्र’न्थमा यसरी व’र्णन गरिएको पाइन्छ !

पद्यमिनीको लक्षण पद्यमिनी चरित्रका नारीहरुको शरीर न बढी पुड्को न धेरै अग्लो, सामान्य किसिमको हुन्छ । पूर्णचन्द्र जस्तै अनुहारको कान्ति र कमलपुष्प जस्ता नेत्र र सुगाको जस्तै सलक्क परेको नाक हरिणकाजस्ता चञ्चल र ठाडा अर्थात श्रीफल जस्तै हुन्छन्

तिनको पुष्पझैं अंग हुने कपाल काला चिल्ला र आँखा लामा हुन्छन् । आँखामा राता डोरा, कोकिलजस्तै वाणी तथा धनुषजस्तै आँखिभौं र राजहंशजस्तो गति, सिंहको जस्ता पातलो कमर कमल नालजस्ता लामा हात, केराको थाम वा हात्तीको सुढजस्तै तिघ्रा भएकी र पेटमा त्रिवली रेखा भएकी, थोरै आहार हुने, थोरै निन्द्रा भएकी दानी र उत्तम स्वभावका नारी पद्यमिनी कहिन्छन्

उनीहरु देव, ब्राहृमण, गुरु अतिथिी मान्ने स्वभावका हुन्छन् । उनीहरु प्रसन्न मद्राका हुन्छन् र योनिबाट बग्ने सुरत–जल कमलजस्तै सुगन्धित हुन्छ । उनीहरु थोरै नै समागमले सन्तुष्ट हुन्छन् र सात्विक आहार रुचाउँछन्

हाँसझैं ढल्की ढल्की बिस्तारै हिंड्ने, नाच–गान मन पराउने, बत्तीस लक्षणयुक्त, पुत्रवती, सौभाग्यवती तथा चम्पाको पुष्पजस्तै देहको कान्ति भएकी फक्रेको कमल पुष्पको कोसाको आकार जस्तै जननेन्द्रिय भएका नारीलाई नै पद्यमिनी भनिन्छ ।

चित्रिनीको ल’क्षण चित्रिनी चरित्रका नारीहरुका सबै अंग कोमल र राम्रा हुन्छन् । न बढी अग्ली न धेरै पुड्की, पातलो सलक्क परेको शरीर हुन्छ । यिनीहरु स’म्भोगमा सबै क्रिया राम्ररी जान्ने हुन्छन् । स्त’न ठूला भएकी, सुगाको जस्तै नाक र ठूला चं’चल नेत्र भएकी, सुवर्णको जस्तै देहको रंग भएकी

उछिट्टएिका ओठ र शंखजस्तै घाटी भएकी, हाँसझगै हिडाइ र मीठो वाणी बोल्ने भएकी, बेलको फल जस्तै कठोर स्त’न भएकी कपालको केश काला र लामा भएकी नाच गान जान्ने र मन पराउने स्त्रीलाई चित्रिणी भन्छन् । चित्रिणीको यो’नि बाटुलो हुन्छ र मदन जल बढी बग्दछ ।

लोभ नभएकी दानी सुशीला, सत्य र प्रिय बोल्ने, दया र क्षमाले युक्त तथा धर्मकर्मको चेष्टा भएकी एवं दे’वता, ब्राहृमण र गुरुको सेवाभक्ति गर्ने, परपुरुषतिर मन डुलाउने, आफ्नै पतिसँग पनि बढी सम्भोग गर्नुभन्दा आलिंगन, चु’म्बन र म’र्दन आदि मन पराउने,

मोटा–मोटा तिघ्रा भएकी, मीठो–मीठो खान खोज्ने, पुष्पमाला, आभूषण र चित्र(बस्त्र रुचाउने हुन्छन् । चित्रिणी नारीको योनि बाटुलो र अग्लो तथा मसिना रौं भएकी, शरीरबाट मधुको गन्ध आउने यस्ता ल’क्षणहरु भएका नारीलाई चित्रिनी भन्दछन् ।

शं’खिनीको लक्षण – शंखिनी स्त्रीहरुका शरीरको मध्यभाग केही बढी लामो हुन्छ । यिनीहरुको विशाल नेत्र हुन्छ र शीलवती हुन्छन् । ठूला र कठोर स्तन एवं शरीरबाट क्षारको गन्ध आउँछ । घाँटीमा त्रिवली रेखा मसिनु बोली जुनबेला पनि समागमको इच्छा राख्ने, त्यही विषयको कुरा गरिरहने रातो वस्त्र रुचाउने

शीघ्र क्रोधित हुने, शरीरका नसाहरु स्पष्ट देखिने, आफ्ना पति, गुरु, देवता र मान्यजनको लाज डर केही नमान्ने सदा अर्काकै पतिको इच्छा राख्ने, चर्को स्वरले हाँस्ने, कोही निकै राम्री वा कोही कुरुप पनि हुन्छन् । एजेन्सीको सहयोगमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *