अच’म्मको पर’म्परा नेपालमै: ‘जहाँ विवाह’पछि सबै दाजुभाईसँग पालैपालो स’म्भोग ग’र्नुपर्छ !!

News

समाजपत्र बाट साभार……
डोल्पा । सुन्दा अचम्म लाग्न सक्छ तर यस्तो अचम्मको परम्परा हाम्रै नेपाल’मा छ। माथिल्लो डोल्पाका केही गाउँपालिका लगायत नेपालका विभिन्न क्षेत्रमा बहुपति र पाण्डु प्रथा अझै कायम छ  । तिब्बती संस्कार प्र’चलनमा रहेका क्षेत्रमा त्यस्ता पु’राना प्रथा हट्न सकेको छैन ।

घरमा जेठो दाजुले विवाह गरेपछी जतिसुकै दाजुभाइ भए पनि जेठो दाजुले विवाह गरेको श्रीमतीलाई नै सबै भाइहरुले श्रीमतीको रुपमा स्व’कार गर्नु पर्ने परम्परालाइ बहुपति प्रथा भनिन्छ ।विवाहित श्रीमतीले दैनिक दाजुभाई संग पालैपालो गरेर प्र’त्येक रात छुट’्टाछुट्टै उनीहरूसँग विताउनु पर्ने हुन्छ।

अनौठोको कुरा त, बच्चा कुन दाजु वा भाइको हो भन्ने कुरा बच्चाको आमाले पहि’चान गरेर भन्नू पर्ने हुन्छ ।डोल्पोबुद्ध, शे–फोक्सुण्डो र छार्काताङसोङ गाउँपालिकाका केही परिवारमा अझै बहुपति प्रथामा छन् ।जेठो दाजुले विवाह गरी भित्र्याएकी दुलहीलाई सबै भाइ’ले श्रीमति मान्ने ‘चलन नै बहुपति प्रथा हो ।

डोल्पोबुद्ध गाउँपालिका–१ का वडाध्यक्ष क्याल्पो थापा भोटेले चेतनाक’ो कमीले यो प्रथा अझै चलिरहेको बताए ।‘घरको धनसम्पतीमा अंशवण्डा लाग्छ र गरिब भइन्छ भन्ने मानसिकता अझै छ,’ उनले भने, ‘यसले गर्दा बहुपति प्रथा हटन नसकेको हो ।’सिमेनकी ट्याङ्’गा लामाले यो चलन हट्न अझै समय लाग्ने बताइन् ।

यो पनि पढ्नुहोस् – छोराकी आमा भर्खर जुँगाको रेखी बसेको तन्नेरीसँग चक्कर चलाउँछिन्। कुनै ४० वर्षकी महिला २० वर्षको युवासँग रोमान्स गर्छिन्।यस्तो सम्बन्धको नियत के हुन्छ रु अर्थात्त्र हो तरु श्रीमान् विदेशमा हुने, श्रीमान्को माया नपाउने, असन्तुष्ट र कुण्ठित महिलाहरूले यस्तो सम्बन्ध राखेको पाइएको छ। उता तन्नेरीहरूका आफ्नै कथा छन्।

उनीहरू ‘आन्टी’हरूसँग फ’स्नुका कारण अनेक छन्। कसैका लागि यो एकप्रकारको रोजगारी हो, कसैका लागि आर्थिक संकट हल गर्ने उपाय। अनि, कसैका लागि परिपक्व महिलासँग देहयात्राको आनन्द।यस्तो सम्बन्ध राख्ने प्रवृत्ति किन बढ्दै छ समाजमारु अनि यसका जटिलता के–के हुन्रु हामिले केलाउन सक्नु पर्छ ।lअरू विषयका पारिवारिक छलफलमा उनीहरु सहभागी हुन्छन्।

तर, बिहे भन्नासाथ उनेहरुको सातो जान्छ।विवाह भएपछि युवतीहरु मोटाउनुको खास कारण यस्तो रहेछ हाम्रो समाजमा यी यस्ता घ’ट’नाहरु प्राय देखिरहेका नै हुन्छौ जहा मोटो मान्छेलाई कति मोटो भन्ने अनि जो दुब्लाृे छ त्यस्तालाई लुरे भनेर जिस्काउने ।दुव्लो भएका युवा युवती विवाह पछि मोटाएका हामीले धेरै देखेका छौं ।

त्यसैगरी लगभक १०-१२ बर्षसम्म बिदेशमा काम गरि कमाको सम्पुर्ण श्रि- सम्पत्ति आफ्नो श्रिमतिलाई पठाउने अनी श्रिमान नै आज चिसो भुईमा अन्धकार बस्नुपरेको पी’डा बिदेश जानेहरु भन्दा बढि कस्ले पो बुझ्न सक्दो हो र ।

आमा-बुवाबाट छुट्टिएर सर्वस्व नै श्रीमती भन्दै एक विस्वास उपर कमाको सबै पैसा श्रिमतिलाई पठाए यता श्रीमती भने अन्यत्र पर-पुरुषसग लागेर सम्पूर्ण पैसा उडाएर सकेका कयौ उदाहरण हरु छन् । कयौ नेपाली युवाहरुले यो।

जाँन्दा जाँदै पनी नाजानेझई गर्नु परेको छ आजयो दूनियामा आफ्नो घर परिवार भन्दा ठुलो अर्को कुनै स्वर्ग हुदैन, त्यसैले आफ्नो श्रीमान श्रीमाती र घर परिवार सँग खुसी हुन सिकौ कसिको घर परिवार तपाइको कारणले बि’ग्रनु को पि’डा तपाइको घ र ब’र्बा’द भए जस्ती हो

Leave a Reply

Your email address will not be published. Required fields are marked *