अब बैंकमा ५० लाखमाथिको निक्षेप राख्दा प्यान अनिवार्य

News

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा ५० लाख रुपैयाँभन्दा बढी निक्षेप राख्दा स्थायी लेखा नम्बर (प्यान) अनिवार्य चाहिने भएको छ। नेपाल राष्ट्र बैंकले बिहीबार सर्कुलर जारी गर्दै ५० लाख रुपैयाँभन्दा माथिको मुद्दती निक्षेपमा प्यान अनिवार्य गरेको हो ।

‘इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाले कुनै प्राकृतिक व्यक्तिको ५० लाख रुपैयाँभन्दा बढी मुद्दती निक्षेप स्वीकार गर्दा निक्षेपकर्ताको स्थायी लेखा नम्बर अनिवार्य लिनुपर्ने छ।’ राष्ट्र बैंकद्वारा जारी निर्देशनमा भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *