नेपालमा पहिलोपटक समलैंगिक विवाह औपचारिक रुपमै दर्ता

काठमाडौंः नेपालमा पहिलोपटक समलैंगिक विवाह औपचारिक रुपमै दर्ता भएको छ। नवलपरासीका सुरेन्द्र पाण्डे र लमजुङका माया भनेर चिनिने रामबहादुर गुरुङबीचको विवाहलाई नेपालको स्थानीय प्रशासनले बुधवार दर्ता गरेको हो। add दोर्दी गाउँपालिका वडा नम्बर २ की स्थानीय पञ्जिकाधिकारी रञ्जु विश्वकर्माले सर्वोच्च अदालतको अन्तरिम आदेशबमोजिम पाण्डे र गुरुङबीचको विवाहलाई दर्ता गराएकी हुन्। दर्तामा उनीहरूले विवाह गरेको मिति […]

Continue Reading

आजकाे राशिफल, वि.सं. २०८० साल मङ्सिर १४ गते बिहीवार || बिहीवार श्री कृष्णकाे प्रिय दिन, यी राशिहरूकाे चम्किनेछ भाग्य

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – बाल्यावस्थाको स्मृतिमा वा कुनै पुरानो कुरामा मन अलमलिन सक्छ । पुराना विषयले तनाव बढाउने दिन हो, त्यसैले आफूलाई सम्हालेको जाती हुन्छ । विद्वान् व्यक्तिका साथमा निकटता बढ्ने समय हो, नजानेको कुनै कुरा छ भने दाजु÷दिदी वा गुरु÷गुरुआमाको सहायता लिंदा लाभ पाइने छ । दाजुभाइ, […]

Continue Reading

न्यायको पर्खाइमा धर्ना बसेका आरती साहका परिवार

दिनभरि न्यायको पर्खाइमा धर्ना बसेका आरती साहका परिवारजन सोमबार बेलुका खाना खान थाल निकाल्दै थिए । त्यतिबेलै प्रहरीको भ्यान आइपुग्यो । ‘यो ठाउँ छोड्नुस्’ भन्दै आरतीका बुबा विनोदसहित परिवारका सदस्यलाई धमाधम भ्यानमा राखे । दाइजोको निहुँमा मारिएकी छोरी आरतीलाई न्याय माग गरिएका ब्यानर, टेन्ट, सुत्ने लुगा सबै भ्यानमा कोचियो । त्यस रात उनीहरूले महांकाल संस्थाले […]

Continue Reading

खेल्नेक्रममा घर नजिकैको माछा पोखरीमा डुबेर खोटाङ्गमा दुई वर्षकी बालिकाले मृ,त्यु

खोटाङको साकेला गाउँपालिका-२ घर भएकी २ वर्षकी बालिका आरिमा राईको पोखरीमा डुबेर मृत्यु भएको छ । खोटाङको साकेला गाउँपालिका-२ घर भएकी २ वर्षकी बालिका आरिमा राईको पोखरीमा डुबेर मृत्यु भएको छ । आइतबार दिउँसो खेल्नेक्रममा घर नजिकैको माछा पोखरीमा डुबेको अवस्थामा भेटिएको बालिकाको उपचारको लागी लगिएको साकेला आधारभुत अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको […]

Continue Reading

दार्चुलामा दुई यात्रुवाहक बस एकआपसमा ठोक्किए

दार्चुलाः दार्चुलामा दुई यात्रुवाहक बस एक आपसमा ठोक्किएका छन्। महाकाली राजमार्ग अन्तर्गत मालिकार्जुन गाउँपालिका–८ थप्तोलीमा दुई बस आपसमा ठोक्किएका छन्। add दार्चुला सदरमुकामबाट महेन्द्रनगरका लागि छुटेको सुदुरपश्चिम प्रदेश ०२००१ ख ११४७ नम्बरको बस र मालिकार्जुनबाट दार्चुला सदरमुकामका लागि छुटेको सुदुरपश्चिम प्रदेश ०१००१ ख २३९३ नम्बरको नगर बस आपसमा ठोक्किएका छन्। cp नगर बस मालिकार्जुन जात्राका […]

Continue Reading

अचानक पेट फुलेर अस्पताल जाँदा पेटबाट निकालियाे यस्ताे वस्तु – हेर्नुहाेस्

हाम्रो स्वास्थ्य एक ईलेक्टीक ईन्जीन जस्तै हो । यसको जति ख्याल गर्यो उति नै टिकाउ र भरपर्दो हुन्छ । हाम्रो स्वास्थ्यलाई स्वस्थ राख्नका लागि हामीले धेरै कुरामा ध्यान दिन आवश्यक छ । हाम्रो दैनिक रहन सहन देखि खानपान हरेक कुराले हाम्रो शारिरिक तन्दुरुस्ती बनाईराख्न मद्धत गर्छ र त्यसको उल्टो हाम्रो क्रियाकलाप छ भने स्वास्थ्य अवस्था […]

Continue Reading

यो कस्तो नग्नता हो करिश्मा जी ?

काठमाडौं : नेपाली समाज फराकिलो छैन भन्ने आरोप लाग्छ । अझ नायिकाहरू आफ्नो अश्लीलता ढाक्न यो फेज प्रयोग गरिरहन्छन् । कतिपय अवस्थामा समाज र सोच फराकिलो नहोला तर त्यति सम्म पनि होइन कि जति दोष थुपारिन्छ । हाम्रो कलाजगतमा ग्ल्यामर र भल्गर बिचको मसिनो रेखा कोरिनै बाँकी छ । समुन्द्र किनारामा बिकिनीमा देखिनुलाई ग्ल्यामर र […]

Continue Reading

आजको राशिफल : वि.सं. २०८० मङ्सिर ११ गते सोमवार || श्री भाेलेनाथकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – मानसम्मान, इज्जत र प्रतिष्ठा बढ्ने दिन हो, तर पनि भौतिक सुख र आनन्दको चिन्ताले सताउन सक्छ । हाँके÷ताकेको उपलब्धि प्राप्त हुने, तर महत्त्वाकाङ्क्षा बढिरहने परिस्थिति रहेको छ । आनन्द र प्रसन्नताका साथमा नै नियमित काम सम्पन्न हुनेछन्, आयको नयाँ स्रोत फेला पर्नुका साथै कमाएको […]

Continue Reading

बलिउडलाई अर्को ध’क्का : १३ दिन देखि बिरामी परेका अभिनेता अमिताभको मृत्यु !!

बलिउडलाई अर्को ध’क्का : १३ दिन देखि बिरामी परेका अभिनेता अमिताभको मृत्यु ।कागरः लाइफ अन द एज’ जस्ता चलचित्रमा काम गरेका अभिनेता अमिताभ दयालको हृ’दयघा’तका कारण निधन भएको छ । बुधबार बिहान ४ः३० बजे छाती दुखेको गुनासो गरेपछि उनको मृत्यु भएको हो । अभिनेताकी श्रीमतीले मृत्युको पुष्टि गर्दै अमिताभ दयाल विगत १३ दिनदेखि बिरामी रहेको […]

Continue Reading

केटाबाट केटि बनेकी अनिता चौधरीलाई महिलाले नै कस्तो छ देखाउन भन्ने गर्छन् (हेर्नुस् भिडियो)

हामिले कहिलेकाही सुन्ने गरेका छौ अहिले लिङ्ग परिवर्तनको कुरा । तर यो वास्तवमा नै भएको छ दाङ जिलाकी अनिता चौधरीको जीवनमा । पहिले शंकर चौधरी अहिले अनिता चौधरी भएकी छिन । आफू पहिले केटा नै जन्मिएको उनको भनाई छ । काठमाडौ बस्दै आएकी अनिता तिहार मनाउनका लागि दाङ आएको बेला उनिसगँ कुराकानी भएको हो । […]

Continue Reading