भूकम्पमा परी जाजरकोटमा मृत्यु हुनेको सङ्ख्या ३७ पुग्यो

News

धनगढीः शुक्रवार राति गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी जाजरकोटमा मृत्यु हुनेको सङ्ख्या ३७ पुगेको छ।

add
जाजरकोटमा मात्रै ३७ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए। अधिकारीका अनुसार भूकम्पमा परी कम्तीमा ५० जना घाइते भएका छन्। यस्तै रुकुमपश्चिममा अहिलेसम्म २८ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *