एक्कासी मुटुको धड्कन तीव्र भएपछि भर्खरै केपि ओली लाई हस्पिटल भर्ना गरियो (भिडियो सहित)

News

एक्कासी मुटुको धड्कन तीव्र भएपछि भर्खरै केपि ओली लाई हस्पिटल भर्ना गरियो को खबरले सारा नेपालीको दूखि तुल्याएको छ।

दूईपटक सम्म किट्टनि फेरेको अध्यक्ष ओली शर्मा लाई अहिले अस्पतालमा उपचार भइरहेको छ।

र डाक्टर को सल्लाह अनुसार अहिले सामान्य सदस्य भएको चिसोकै कारण र बढी सोच मनमा खेलाउने कारण पनि डाक्टर ले जानकारी दिनुभयो। सबै समान्य भए पछि डिस्चाज हूने

अन्य समाचार सहित हेर्नूहोस

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस हुती नभएको पार्टी भएको आरोप लगाएका छन् ।शुक्रबार छविलाल स्मृति तथा रक्तदान कार्यक्रममा बोल्दै ओलीले अर्थमन्त्री जनार्दन शर्माले आफैं राजीनामा नदिएको भए उनलाई हटाउन प्रधानमन्त्री शेरबहादुर देउवाले सक्दै नसक्ने ठोकुवा गरे ।काठमाडौं । काठमाडौंका मेयर बालेन्द्र साहको भिडियो अहिले टिकटकमा भाइरल बनेको छ ।

उक्त भिडियोमा साहको बोली र हाउभाउलाई हेरेर धेरैले ‘मेयर झ्यापमा’ भन्दै टिप्पणी गरिरहेका छन् ।र्‍याप संगीतको रियालिटी शो ‘नेपहपको श्रीपेच’ को गत शनिवार भएको ग्रान्ड फाइनलमा चिफ गेस्टको रूपमा उपस्थित भएका थिए साह । उनी उक्त रियालिटी शोका एक निर्णायक पनि हुन् । फाइनलमा स्टेज पटक पटक उभिँदा बालेनको बडी ल्याङ्वेज अलिक अस्वाभाविक देखिएको थियो ।

उनको बोली केही लरबराएको र शरीर पनि अलि असन्तुलित थियो । त्यसैले उनी त्यसबेला रक्सीले मातेको अनुमान धेरैले गरेका छन् ।कार्यक्रममा उनी स्वभाव विपरीत केही अस्थिर र चञ्चल देखिएका थिए ।

एक पटक उद्घोषिकाले बोल्दै गर्दा बालेन बिना प्रसंग अचानक उनीसामु आएर माइक तान्न खोजे । उद्घोषिकाले केही भनेपछि ब्याक हटे र दुवै हात अगाडि राखेर आफ्नो सिग्नेचर पोजमा उभिए । साथै, उनी जोसित पनि आलिंगन र कानेखुसी गरिरहेका देखिन्थे ।

बालेनको प्रस्तुतिमाथि विभिन्न टीकाटिप्पणी भएका छन् । कार्यक्रमको लाइभ प्रशारण हुँदा नै ‘मेयर झ्यापमा’ भन्दै अत्यधिक कमेन्ट आएका थिए । तर, उनको सचिवालयले भने बालेन रक्सी खाएर कार्यक्रममा नगएको दाबी गरेको छ।काठमाडौं, ३ फागुन ।

राष्ट्रपतिको निर्वाचनको मिति नजिकिएसँगै सत्ता गठबन्धन संकटमा परेको छ । राष्ट्रपतिको निर्वाचन फागुन २५ गते हुँदैछ । त्यसको लागि उम्मेदवारीकेही पहिलेदेखि नै एमालेले अघि सार्ने राष्ट्रपतिको उम्मेदवारलाई हराएरै छोड्ने उद्घोष गर्दै आएका गगनले भर्खरै भैरहवामा आयोजित पार्टीको एक कार्यक्रममा सत्ता गठबन्धनको आयु फागुन

१० गतेसम्म मात्रै भएको खुलासा गरे ।उनले कांग्रेसले उठाउने उम्मेदवार नै राष्ट्रपति बन्ने पनि जिकिर गरेका थिए । थापाको अभिव्यक्तिले राजनीतिमा तरंग पैदा गरेको छ ।तर, उक्त सहमति पालना गर्न भने प्रचण्ड अनिच्छुक देखिएका छन् । २६ पुषमा संसद्मा विश्वासको मत लिने क्रममा दाहालले नेपाली कांग्रेसको पनि मत प्राप्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *