भारतको पलियामा नेपाली यात्रु वाहक बस दुर्घटना

News

भारतको पलियामा नेपाली यात्रु वाहक बस दुर्घटना भएको छ।

भारतको दिल्लीबाट नेपाल आइरहेको नेपाली यात्रु वाहक बस पलियाको भिरा पुल नजिकै शुक्रवार बिहान दुर्घटना भएको हो। बसमा यात्रुलाई सामन्य चोटपटक लागेको भारतीय प्रहरीले जनाएको छ।

बिहीवार दिल्लीबाट दाङका लागि छुटेको बस शारदा नदीको पुल नजिकै पल्टिएर दुर्घटनाको बताइएको छ। दुर्घटनाको बिस्तृत विवरण आउन बाँकी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *