सिके राउतका कार्यकर्तामाथि प्रहरीले गोली चलायो, ५ जना घाइते, २ जनाको अवस्था गम्भिर

News

धनुषामा आन्दोलन गर्दै आएको सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्तामाथि प्रहरीले गोली चलाएको छ

प्रहरीको गोली लागेर पुर्व–पश्चिम राजमार्ग अन्तर्गत धनुषाको पोर्ताहमा आन्दोलन गर्दै आएका सो पार्टीका कार्यकर्ताहरु ५ जना घाइते भएका छन्**

घाइते हुनेमा नथुनी यादव, विजय यादव, रामदयाल मुखिया, बैजनाथ यादव र सन्जय साह रहेका छन्*

घाइते मध्ये २ जनाको टाउकोमा गम्भिर चोट लागेको छ । उनीहरुको अवस्था गम्भिर रहेको छ

त्यस्तै, ३ जनाको खुट्टा चोट लागेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *