गोली हानेर हात्ती मारियो

News

गोली हानेर हात्ती मारियो

बेलवारी, १६ पुस । सुन्दर हरैचाको जनजागरण सामुदायिक बनमा पर्ने सुकुना खोल्सीमा सिकारीले गोली हानेर हात्ति मारेका छन् ।

अन्दाजि ११बर्ष जतिको भाले हाति गएराति मारीएको स्थानियले जानकारी दिएका छन् ।

हात्तिको कोषी टप्पु बन्यजन्तु आरक्षका कर्मचारी आएर पोस्टमार्टम गरेपछि दाहसंस्कार गरिने वताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *